लेस्टर सिटी र एभर्टन बराबरीमा रोकिँदै अङ्क बाँडे

लेस्टर सिटी र एभर्टनले बराबरी खेलेर अङ्क बाँडेका छन् । इङ्लिस प्रिमियर लिगमा लेस्टर र एभर्टनले २–२ गोलको बराबरी खेलेर अङ्क बाँडेका हुन् । किङ्स पावर स्टेडियम लेस्टरमा सोमबार राति भएको खेलको पहिलो हाफको १५औँ मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए । लेस्टरका

सशस्त्र प्रहरी बल नेपाल र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटबल

सशस्त्र प्रहरी बल नेपाल र सञ्चारकर्मीबीच सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा वैशाख १८ गते मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्यालसहित सशस्त्र प्रहरी बल नेपालको टिमले सो खेलमा सञ्चारकर्मीहरूको टिमलाई २–१ को अन्तरले जित हासिल गर्न सफल भएको हो । सोही दिन प्रधान

एसीसी प्रिमियर कप : सन्दीप लामिछाने प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित

नेपालका सन्दीप लामिछाने एसीसी प्रिमियर कप प्रतियोगिताको उत्कृष्ट खेलाडी छनोट भएका छन् । उत्कृष्ट खेलाडीको अवार्ड हात पारेपछि लामिछानेले यो सबैका लागि खुसीको पल भएको बताए । उनले भने, ‘खेल भनेकै सबैले आ–आफ्नो तरिकाले योगदान दिने हो । आज पनि तेस्रो स्थानमा उक्लिएर गुल्सन झाले राम्रो योगदान दिए ।’ उनले

एसीसी प्रिमियर कप : कप्तान पौडेल एक रन बनाएर आउट

यूएईविरुद्धको एसीसी प्रिमियर कपको फाइनलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका हुन् । रोहन मुस्तफाले उनलाई आफ्नो दोस्रो शिकार बनाएका हुन् । यसअघि सातौँ ओभरमा आशिफ शेख ८ रन बनाएर आउट भएका हुन् । आयाल अफजल खानको बलमा उनी एल्बीडब्लू आउट भए

‘जारी’ हेरेपछि मन्त्री किरातीको सुझाव : फिल्मलाई गाउँगाउँमा लगेर देखाउनुस्

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले फिल्म ‘जारी’ हेरेपछि यसलाई गाउँगाउँमा लगेर देखाउन निर्मातालाई सुझाव दिएका छन् । सोमबार बेलुका कमलपोखरीस्थित बिग मुभिजमा ६ बजेको शो हेरेका उनले पूरै समय बसेर चाखपूर्वक फिल्म हेरे । निजी सहायक र सुरक्षाकर्मीसँग बसेर फिल्म हेरेका मन्त्री किरातीले एउटा पनि फोन कल नउठाई

पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्म ‘हुक्का’को ट्रेलर सार्वजनिक

आगामी जेठ १२ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हुक्का ः एन अब्जर्ड ड्रिम’को ट्रेलर सार्वजनिक भएको छ । शम्भु थापा निर्देशित यो फिल्मले मर्मस्पर्शी पारिवारिक कथावस्तु पेश गरेको छ । स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँगको सहकार्यमा फिल्म निर्माण गरेको हो । ट्रेलरमा शीर्ष कलाकारहरु प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे,

जाजरकोटमा अवैद्य क्रसर उद्योग : ठेकेदारले नर्टेदा नगरपालिका हैरान

क्रेजी संवादाता  सुर्खेत, जाजरकोटको भेरी नगरपालिकाले पटक पटक क्रसर उद्योग सञ्चालन गर्न कानुनी दायरामा आउन पत्राचार गरे पनि क्रसर उद्योग सञ्चालकले मनोमानी गरेको पाइएको छ । कानुनी प्रक्रिया मिलाएर मात्र क्रसर उद्योग सञ्चालन गर्न नगरपालिकाले यति विल्डर्सलाई पटक पटक पत्र पठाए पनि अवज्ञ हुँदै आएको नगरपालिकाले गुनासो गरेको छ ।

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

क्रेजी संवादाता । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको मूल्यको विवरण दिएको छ ।निगमका अनुसार पेट्रोल लिटरमा चार रुपैयाँ ३३ पैसा तथा डिजेलमा चार रुपैयाँ ११ पैसा मूल्य घटेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले पनि

आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

क्रेजी संवादाता। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी भू–भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

१५ वर्षमा पहिलो पटक हलिउडमा हडताल

हलिउडका टिभी र सिनेमाका लेखक मङ्गलवार हडतालमा उत्रिएका छन् । थुप्रै स्टुडियोमा तलबसँग सम्बन्धित मुद्दामा कुरा नमिलेपछि उनीहरुले यस्तो निर्णय लिएका हुन् ।छिल्लो १५ वर्षमा पहिलो पटक राइटर्स गिल्ड अफ अमेरिकाका ९ हजार लेखक अर्थात् यसका९८ प्रतिशत मतदाता हडतालमा छन् । गिल्डले ट्विटरमा स्थानीय समय अनुसार १२ बजेदेखि उनीहरू हडतालमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.