फिल्म ‘बाघचाल’बाट अभिनयमा डेब्यु गर्दै दीपक मनाङे

गण्डकी प्रदेशका सांसद दीपक मनाङेको प्रस्तुतिमा एक्सन–लभस्टोरी फिल्म ‘बाघचाल’ निर्माण हुने भएको छ । तीन नायक र तीन नायिका पात्र रहने फिल्मको शीर्षमध्येको भूमिकामा स्वयं मनाङे समेत देखिने भएका छन् । अभिनयका हिसाबले यो उनको डेब्यु फिल्म हुनेछ । निर्माता तथा अभिनेता सविन श्रेष्ठका अनुसार फिल्ममा मनाङेले एक विशेष भूमिका

दुवै मृगौला फेल भएकी पथरीशनिश्चरे ९ की हस्तकुमारी मगर भावुक हुँदै भन्छिन्, मलाई बचाइदिनुस् !

ईस्वर दुलाल पथरी। दुवै मृगौला फेल भएर पीडित बनेकी पथरीशनिश्चरे ९ की हस्तकुमारी मगर भावुक हुँदै भन्छिन्, मलाई बचाइदिनुस् ! मोरङको पथरीशनिश्चरे ९ निवासी ५१ बर्षीय हस्तकुमारी दुवै मृगौला फेल भएपछि अहिले जीवन मरणको दोसादमा बाँचिरहेकी छन् । दुवै मृगौला फेल भएपछि हाल उनको जिवनमा रोगको पडाड उभिएको छ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउने सरकारको निर्णय

सरकारले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउने भएको छ। त्यसका लागि सरकारले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।  

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि ५ रनको रोमाञ्चक जित हासिल गरेको छ । आईपीएल अंक तालिकामा दिल्ली सबैभन्दा तल र गुजरात सबैभन्दा माथि रहेको टोली हो । गुजरातको घरेलु मैदानमा भएको उक्त खेलमा दिल्लीले पहिलो ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट

रियाशाले विवाहको तस्बिर पोस्ट गर्दै भनिन्, ‘सधैँका लागि तिमीलाई रोजेँ’

कलाकार रियाशा दाहालले विवाह गरेकी छिन् । रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल ‘रुटिने’ सँग उनले बुधवार विवाह गरेकी हुन् ।थुप्रै म्युजिक भिडियोमा समेत काम गरिसकेकी रियाशा र भिक्टरबीच पछिल्लो तीन वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो तर यी दुईले आफ्नो सम्बन्धलाई गोप्य राखेका थिए । रियाशाले आफ्नो फेसबुक

नशामा कपडा नलगाई बाहिर आएका थिए शक्ति कपुर : गोबिन्दाले भने, ‘त्यसपछि मेरो खराब समय सुरु भयो’

गोबिन्दाले शक्ति कपूरसँग धेरै उत्कृष्ट फिल्ममा काम गरेका छन् । हालै गोबिन्दाले शक्ति कपुरबारे एक खुलासा गरेका छन् । उनका अनुसार शक्ति कपुर एक पटक नशामा कपडा नलगाईकनै कोठाबाट बाहिर निस्किएका थिए । यस्तै अर्को किस्सा साझा गर्दै एक पटक बलात्कारको दृश्य छायाङ्कन गरिरहेका बेला बीचमा नै फोनमा कुराकानी गर्न

मिडियासँग किन तर्किँदै छिन् कटरीना ?

बलिउड अभिनेत्री कटरीना कैफ हालका दिनमा मिडियामा कमै देखिन थालेकी छन् । अभिनेता विक्की कौशलसँग विवाहपछि सार्वजनिक रूपमा उनको उपस्थिति कमै छ । हालै मात्र कटरीना इदको मौका पारेर आयुष शर्मा र अर्पिता खानको घरको पार्टीमा उपस्थित भएकी थिइन् । जहाँ मिडियाले कटरीना गर्भवती भएको चर्चा गरेका थिए । यद्यपि

सलमानका लगातार १६ फिल्म सय करोड क्लबमा, शाहरुख र अक्षयका ६–६ फिल्म

पछिल्लो फिल्म ‘किसीका भाइ किसीकी जान’ले आइतबार भारतीय बक्स अफिसमा १०० करोड भारुको आँकडा पार गयो । खासै सुखद् ओपनिङ नगरेको यो फिल्म सय करोड क्लबमा पुग्ने सलमानको १६ औं फिल्म बनेको छ । घरेलु बक्स अफिसमा १०० करोड क्लब एक अभिनेता वा अभिनेत्रीको लागि सफलताको एउटा मापक पनि मानिन्छ

वौद्धिक अपाङ्गता कक्षा ५ दिने माला उन्ने तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. १ मा स्थापित श्री पञ्चायत माध्यमिक विद्यालयमा बौद्धिक अपाङ्गता कक्षा ५ दिने माला उन्ने सीपमूलक तालिमको उद्घाटन भएको छ । मंगलबार नगर उप–प्रमुख देविमाया काफ्लेले तालिमको व्यानर पढेर उद्घाटन गर्नुभएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आइतकुमारी राई तुम्वापोको अध्यक्षतामा भएको सो

सलमानको फिल्म ‘टाइगर ३’ को छायांकनमा ८ मेदेखि शाहरुख जोडिने

‘पठान’को सफलतापछि शाहरुख खान चाँडै नै सलमान खान स्टारर फिल्म ‘टाइगर ३’ मा जोडिंदैछन् । सलमान र कटरिना कैफको शीर्ष भूमिका रहने फिल्ममा शाहरुखले केमियो रोल गर्दैछन् । स्मरण रहोस्, शाहरुखको पठानमा पनि सलमानले १५ मिनेट लामो केमियो भूमिका गरेका थिए । फिल्ममा शाहरुख र सलमान एकसाथ दुश्मनविरुद्ध लडेको दृश्यलाई
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.