सशस्त्र प्रहरी बल नेपाल र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटबल
सशस्त्र प्रहरी बल नेपाल र सञ्चारकर्मीबीच सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा वैशाख १८ गते मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्यालसहित सशस्त्र प्रहरी बल नेपालको टिमले सो खेलमा सञ्चारकर्मीहरूको टिमलाई २–१ को अन्तरले जित हासिल गर्न सफल भएको हो । सोही दिन प्रधान


