उमेश र अनुको ‘साइकल सरर’ बिना र राहुलको रोमान्स
गायक उमेश मुस्कान र गायिका अनु चौधरीको स्वर रहेको नयाँ गीत ‘साइकल सरर’ सार्वजनिक भएको छ । गायक मुस्कानकै शब्द, संगीत रहेको प्रेमिल गीतमा विशाल निरौलाको एरेन्ज छ । गीतको हरेक शब्दले प्रेमी–प्रेमीकाबिच हुने प्रेमको भाव झल्काउछ । गीतको भिडियोमा मोडल बिना राउत र राहुल केसीको अभिनय छ । बिना


