बर्दिबासमा इनार सुकेपछि पिउने पानीको हाहाकार

क्रेजी संवादाता । महोत्तरीको बर्दिबास पशुपतिनगरका किसुन्देव महतो आफ्नो घर नजिकैको इनार सुकेपछि खानेपानी लिन दैनिक एक किलोमिटर ओहोरदोहोर गर्दछन् । इनारकै भरमा खेतीपातीसमेत गर्दै आएका महतोले हिजोआज तरकारी मात्र हैन पानीकै अभावले अन्य खेतीपाती समेत गर्न पाएका छैनन् । पानीको समस्या समाधान नगरेपछि उनी जनप्रतिनिधिप्रति आक्रोशित छन् । ‘पानी

चट्याङले ताप्लेजुङमा लागेर बालकको मृत्यु, बाबु र आमा घाइते

क्रेजी संवादाता । ताप्लेजुङ । बुधबार राति चट्याङले लागेर १ बालकको मृत्यु भएको छ । बाबु र आमा घाइते भएका छन् । मैवाखोला गाउँपालिका–४ ताम्राङका ४७ वर्षीय दारेन्जेन शेर्पाको घरमा राति ८ः३० बजेतिर चट्याङ परेको थियो । चट्याङले लागेर उनका १० वर्षीय छोरा फूर्वा दोर्ची शेर्पाको मृत्यु भएको कोसी प्रदेश

धीरज र जसिताले गरे हर्क साम्पाङको खानेपानी आयोजनामा श्रमदान

प्रदर्शन तयारीमा रहेको फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’का कलाकारले धरान पुगेर मेयर हर्क साम्पाङले सञ्चालन गरिरहेको खानेपानी आयोजनामा श्रमदान गरेका छन् । फिल्मका शीर्ष कलाकारहरु धीरज मगर, जसिता गुरुङ र प्रेम सुब्बाले पाइप बोक्दै साम्पाङको कामलाई सघाए । साम्पाङले काम भइरहेको ठाउँमा उनीहरुलाई स्वागत गर्दै कलाकारलाई राष्ट्रका गहना

पथरीशनिश्चरेमा बाल साहित्य महोत्सव २०८० हुने

सन्तोष राई पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा कला साहित्यमा रुचि राख्ने मानिसहरुको बाहुल्यता बढी छ । त्यसैले त कला साहित्य प्रबद्र्धन समितिको आयोजनामा बाल साहित्य महोत्सव २०८० को आयोजना हुँदैछ । आज पथरीशनिश्चरे–२ मा स्थापित होटल साल्पामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले यही वैशाख २४ गतेदेखि ३० गतेसम्म महोत्सव लाग्ने

नेपालमा ६ वर्षमा २४३ विदेशी फिल्मको छायांकन

चलचित्र विकास बोर्डको एक तथ्यांकअनुसार पछिल्लो ६ वर्षभित्र मुलुकमा २४३ विदेशी फिल्मको छायांकन भएको छ । डकुमेन्ट्री, वेब सिरिज र कथानकसहित फिल्म नेपालमा छायांकन गरिएको हो । चालु आर्थिक वर्षको चैतसम्म ४५ विदेशी फिल्म नेपालमा खिचिएका छन् ।सरकारले पटक–पटकको बजेटमा नेपाललाई अन्तर्राष्ट्रिय फिल्म छायांकन गन्तव्यस्थलको रुपमा विकास गर्ने लक्ष्य लिएको

कोलकातालाई हराउँदै गुजरात शीर्ष स्थानमा

डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिगमा जितको ह्याट्रिक गरेको छ । टोलीले कोलकाता नाइट राइडर्सलाई उसैको घरेलु मैदानमा ७ विकेटले पराजित गरेको हो । यो जितसँगै गुजरातको टोली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसको सर्वाधिक १२ अंक छ । कोलकाताको इडेन गार्डेन स्टेडियममा गुजरातले टस जितेर फिल्डिङ

लघुवित्तको ज्यादतीविरुद्ध सङ्घर्ष समितिः माग पुरा नगरे अनसनमा बस्ने चेतावनी

ईस्वर दुलाल झापा। लघुवित्त संस्थाको ज्यादतीबाट पीडितहरुको सङ्घर्ष समिति कोशी प्रदेश स्तरीय भेलामा बोल्दै केन्द्रिय अध्यक्ष मणिराम ज्ञवालीले माग पुरा नभए अनसनमा बस्ने घोषणा गर्नुभएको छ । शनिबार झापाको कमलगाउँपालिका स्थित गुरागाईँ भवनमा सङ्घर्ष समितिका केन्द्रिय अध्यक्ष ज्ञवालीले सो कुरा घोषणा गर्नु भएको हो । कार्यक्रममा बोल्दै समितिका अध्यक्ष मणिराम

हत्या निरा प्रकरण : झापाका विनोद विक पक्राउ

क्रेजी संवादाता, विराटनगर । काठमाडौंको कपनस्थित सरस्वतिनगरमा भएको हत्या प्रकरणमा झापाबाट एक युवक समातिएका छन् । निरा आचार्या पाण्डेको हत्या अभियोगमा प्रहरीले झापाका विनोद विकलाई पक्राउ गरेको हो। एआइजी किरण बज्रचार्यकको नेतृत्वमा गठित समितिले एक युवकलाई झापाको बिर्तामोडबाठ पक्राउ गरेर काठमाडौँ ल्याइएको प्रहरीले जनाको छ। वैशाख ७ गते दिउँसो कपनको

फष्टलुक्समा यस्तो देखियो फिल्म ‘अन्तिम संस्कार’

प्रदीप शाही निर्देशित फिल्म ‘अन्तिम संस्कार’ को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फष्टलुकमा फिल्मका मुख्य कलाकार विजय लामा, दिया पुन, एवनराज उप्रेती लगायतले प्रथमिकता पाएका छन् । फिल्मको फष्टलुकसँगै प्रदर्शन मिति ८ असार सार्वजनिक गरिएको छ । लन्डनमा केही फिल्म बनाएका निर्देशक प्रदीपले यस अगाडि ‘१९१५ लेजेन्ड अफ गोर्खाज’

१९ साउनबाट ‘रोशनी’ प्रदर्शन आउने

खुमबहादुर सुनार निर्देशित फिल्म ‘रोशनी’ अगामी साउन १९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले बिहीबार एक विज्ञप्ति जारी गर्दै फिल्म सम्पूर्ण कार्य सकाएर प्रदर्शनका लागि तयार रहेको जनाएको हो । प्रेमकथामा निर्माण भएको फिल्ममा कशिस दाहाल, रमेश अब्जु, नितन पल, मेनुका गिरी, कमल ज्ञवाली, सञ्जु साही, गोपाल
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.