स्वास्थ्य सतर्कताका सामग्रीहरु प्रदान
क्रेजी साप्ताहिक पथरी । धरानमा स्थापित गोर्खा वेलफेयर ट्रष्टले मोरङको पथरी शनिश्चरे नगरका लागि कोरोना भाइरसको संक्रमणबाट बच्ने स्वास्थ्य सतर्कताका सामग्रीहरु प्रदान गरेको छ । बुधबार ट्रष्टका दमकमा अवस्थित सिनियर वेलफेयर एरिया अफिसर पुनेन्द्र लिम्बु र ट्रष्टका धरानका रुद्र लिम्बुले नगर प्रमुख दिलीपकुमार राई, १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन, कार्यपालिका


