पारिश्रमिक घटाउन कलाकारहरु सहमत
नायक पल शाहले लकडाउनपछि काम गरिरहेका म्यूजिक भिडियोमा पारिश्रमिक घटाए । करिब २५ प्रतिशत पारिश्रमिक घटाएका पलले चलचित्रमा पनि आफू पारिश्रमिक घटाउन तयार भएको बताएका छन् । तर, आफू एक जनाले मात्र पारिश्रमिक घटाएर नहुने उनको तर्क छ । पलले भने–‘म एकजनाले मात्र पारिश्रमिक घटाएर हुँदैन । टिमसँग आवद्ध सबैले


