पथरीको धिमाल ग्रामथानमा गैरकानुनी रुपमा रुख ढालिएपछि…

क्रेजी साप्ताहिक पथरी । लकडाउनको मौका छोपेर मोरङको पथरीशनिश्चरे–१ पूर्व बस स्टेन्ड नजिकै शुक्रबार दिउँसो गैरकानूनी रुपमा तीन वटा रुख ढालिएको छ । रुख ढालिएको स्थान ट्राफिक प्रहरी कार्यालय पथरीको कार्यालयदेखि दक्षिणमा पर्दछ । करिब २ बजे रुख ढालिएको थियो । रुख भएको क्षेत्र धिमाल जातीय विकास केन्द्र पथरी ग्रामथानको

सुगा बजारको पसलमा पनि बढी मुल्यमा सामान विक्री

क्रेजी साप्ताहिक पथरी । कोरोना संक्रमण फैलिन नदिन गरिएको लकडाउनको मौका छोपेर मोरङको पथरीशनिश्चरे ५ स्थित सुगा बजारको एउटा किराना पसलमा बढी मुल्यमा सामान बेच्ने गरेको पाइएपछि पसलमा ताला लगाइएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अनुवाईको अनुगमन् समिति, इलाका प्रहरी कार्यालय, पथरी उद्योग वाणिज्य संघका प्रतिनिधि सम्मिलित टोलीले

लकडाउन अवज्ञा गर्नेलाई २ घण्टा सडकमा उभ्याइने

क्रेजी साप्ताहिक सुर्खेत । नेपाल प्रहरीले लकडाउन उल्लङ्घन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीतिमा केही परिवर्तन गरेको छ । अब बिनाकारण सडकमा निस्कनेहरुलाई प्रहरीले कोराना सम्बन्धी सचेतना दिने नीति लिएको हो । नोवेल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि गरेको बन्दबन्दी पालना नगर्नेहरुलाई प्रहरीले सचेतना

लकडाउन उल्लंघन गर्नेलाई सडकमै ‘पुसअप’

क्रेजी साप्ताहिक बुटवल । सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन गर्ने ५० जनालाई भैरहवा प्रहरीले कारवाही गरेको छ । उनीहरुलाई सचेत बनाउन भन्दै सशस्त्र प्रहरीले सडकमै पुसअप गराएको हो । समूह बनाएर मर्निङ वाकमा निस्केका ५० जनालाई प्रहरीले कारवाही गरेको हो । उनीहरुलाई अबदेखि घरमै बस्न सचेत गराएर छाडिएको सशस्त्र प्रहरी

कञ्चनजंघा दैविप्रकोप व्यवस्थापन समितिद्धारा भुटानी शरणार्थी शिविरमा राहत वितरण

क्रेजी साप्ताहिक पथरी । विश्वभरि नै कोरोना भाइरसको आतंक बढिरहे पछी नेपाल सरकारले पनि लकडाउनको समय बैशाख १५ सम्म लम्बाएको छ । यो अवस्थामा न्युन आर्थिक अवस्था भएका जनतालाई जीवन धान्न कठिन भएको छ । यो सँगै मोरङको पथरीशनिश्चरे १० मा बिगत सत्ताइस बर्ष देखी बस्दै आएका भुटानी शरणार्थीहरुलाई अहिले

३७ जनाको ‍र्यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

क्रेजी साप्ताहिक रामेछाप । बुधबार साँझसम्म रामेछापका ३७ जनाको ‍र्यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगटिभ देखिएको छ । शंकास्पद व्यक्तिहरूको र्यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले जानकारी दिइन् । जिल्लामा सोमबार १, मंगलबार २६ र बुधबार १० जनाको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट

र्यापिड टेस्टमा पोजेटिभ देखिएका झापाका युवकमा कोरोना संक्रमण भेटिएन

क्रेजी साप्ताहिक मोरङ । र्यापिड टेस्ट गर्दा कोरोना एन्टीबडी पोजेटिभ देखिएका झापा हल्दीबारीका एक युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशाला ती युवकको थ्रोट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नभएको देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन एवं जिल्ला विपद व्यवस्था सहायता कक्षका सचिव

करेन्ट लागेर एक युवकको मृत्यु

क्रेजी साप्ताहिक बर्दिवास । करेन्ट लागेर बिहिवार बिहान महोत्तरीमा एक युवककको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका–६ का गणेश शाहका २४ वर्षीय छोरा रमेश शाह रहेका छन् । शाहले बिहिवार बिहान आफ्नै खेतमा गाडेर राखिएको फलामको पाईप निकालेर अर्काे पाईपमा जोड्न लागेका थिए । पाईप जोडने क्रममा बिद्युतको

पथरीशनिश्चरेमा कोरोना परीक्षण (भिडियो सहित)

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरेमा पनि बुधबारदेखि कोरोना परीक्षण सुरु गरिएको छ । नगरको निगरानीमा रहेका उनीहरुको ¥यापिड टेस्ट किट (आरडिटी) बाट परीक्षण भइरहेको । नगरबाट १० जनालाई प्रदेश स्तरीय टाँडीमा रहेको नेपाल आर्मीले तयार पारेको क्वारेनटाइनमा राखिएको थियो । क्वारेनटाइन अवधिभर राखेर परीक्षण गर्दा ९ जनाको रिपोर्ट

पथरीशनिश्चरेको राहत कोषमा २१ लाख १३ हजार बढी

क्रेजी साप्ताहिक पथरी । पोरङको पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका लागि राहत जुटाउन खडा गरेको राहत कोषमा हालसम्म २१ लाख १३ हजार ३ सय २७ रुपैयाँ जम्मा भएको छ । ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को एनआइसी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.