व्यवसायी थापाद्धारा लकडाउन अवधिको घरभाडा नलिने घोषणा

क्रेजी साप्ताहिक उर्लावारी । उर्लावारीका व्यवसायी बिमल थापाले लकडाउन अवधीको घरभाडा नलिने घोषणा गरेका छन् । उनको घरमा व्यवसाय र भाडामा बसिरहेकाहरुलाई घरभाडा मिनाहा गर्ने भएका हुन् । लकडाउनका क्रममा व्यवसाय गर्न र श्रम गर्नेहरुका लागि समस्या परेको भन्दै उनले सो निर्णय गरेका हुन् । अलअरेबिया ओभरसिजका सञ्चालक तथा जेडीबी

दक्षिण कोरियाका नेपालीले विमानमा पठाए ४ हजार किट

बबिता ओली क्षेत्री दक्षिण कोरिया । कोरोनाविरुद्धको अभियानका लागि लागि दक्षिण कोरियाका नेपालीहरुले नेपाललाई ४ हजार कोरोना टेष्टिङ किटसहित ८० लाखभन्दा बढीको औषधिजन्य सामग्री पठाएका छन् । सामान शुक्रबारै काठमाडौं पुग्दैछ । कोरोना भाइरसबाट विश्व त्रसित भइरहेका बेला दक्षिण कोरियामा रहेका नेपालीले नेपालमा संक्रमण देखा पर्नुपूर्व नै सम्भावित जोखिमलाई ध्यानमा

लकडाउन उल्लंघन गर्ने वडाध्यक्षहरु जरिवाना तिरेर छुटे

कैलाली । लकडाउनको समयमा मेला सञ्चालन गर्ने वडा अध्यक्षसहित ९ जनालाई जिल्ला प्रशासन कार्यालयले सजाय सुनाएको छ । लकडाउनको समयमा मेला सञ्चालन गरेको भन्दै प्रशासनले छविसपाथिभेरा गाउँपालिका २ का वडा अध्यक्ष विकास ऐडी, ३ का अध्यक्ष केशबराज जोशी, ४ का अध्यक्ष अम्मरराज थापालाई एक महिना कैद र एक सय जरिवानाको

वित्तीय संस्थामा भिडभाड नगर्न नपाको अनुरोध

क्रेजी साप्ताहिक पथरी । कोरोना भाइरसको संक्रमण रोक्ने अभियान स्वरुप मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरभित्र भिडभाड नगरी सामाजिक दुरी कायम गरेर निश्चित समय तोकी अति आवश्यक पर्ने बैंक तथा वित्तिय कारोबार गर्न अनुरोध गरेको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा आज छड्के अनुगमन्मा

धनकुटामा बाबुलाई भाला प्रहार गर्ने युवक पक्राउ

क्रेजी साप्ताहिक धनकुटा । आफ्नै बुबा ५० वर्षीय गोपाल लिम्बुलाई धारिलो हतियार भाला प्रहार गरी घाइते बनाइएको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले धनकुटाको चौबिसे गाउँपालिका(७ पोस्तके बस्ने विनोद लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनले घरायसी विवादमा भालाले ढाडमा प्रहार गरी बुबा गोपाललाई गम्भीर

लकडाउनमा बिक्री गर्न नपाउँदा बारीमै सुक्यो तरकारी

क्रेजी साप्ताहिक धनकुटा । दुःख गरेर उत्पादन गरेको तरकारीले बजार नपाउँदा धनकुटाका कृषकहरु मारमा परेका छन् । कोरोना भाइरसको संक्रमण रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण तरकारीको निर्यात ह्वात्तै घटेपछि किसानहरु मारमा परेका हुन् । लकडाउन र कोरोना संक्रमणको डरले व्यापारीहरु सागसब्जी लिन आउँने क्रम घटेपछि जिल्लाको सिधुवा आसपास क्षेत्रका

भिडभाड हटाउन गएका प्रहरी माथी ढुंगा प्रहार

क्रेजी साप्ताहिक मोरङ । मोरङको सुन्दरहरैचामा भिडभाड हटाउन गएका प्रहरी माथी ढुंगा प्रहार भएको छ । सुन्दरहरैचा ११ स्थित बेलपुर चौकमा तरकारी बजारमा भिडभाड अत्याधिक भए पछि मंगलबार प्रहरीले हटाउने प्रयास गर्दा प्रहरीमाथी ढुंगा प्रहार भएको हो । ईलाका प्रहरी कार्यालय बेलबारीका अनुसार तरकारी बजार हटाउन खोज्दा टाढाबाट एक जना

लकडाउनको अवज्ञा गर्दै जीवन विकासद्वारा कार्यालय सञ्चालन

क्रेजी साप्ताहिक पथरी । कोरोना भाइरसका कारण देशभर लकडाउन जारी रहेका बेला यहाँको एक संस्थाले भने लकडाउनको अवज्ञा गर्दै कार्यालय सञ्चालन गरिरहेको छ । पथरीशनिश्चरे १ मा रहेको जीवन विकास लघुवित्त वित्तीय संघ लि. नामक संस्थाले लकडाउनको अवज्ञा गर्दै कार्यालय सञ्चालन गरिरहेको छ । लकडाउन घोषणा भएको १६ दिन बितिसक्दा

प्रहरीको आँखा छल्दै लगाइन्छ हटिया, बढ्यो कोरोनाको जोखिम

क्रेजी साप्ताहिक विराटनगर । कोरोना भाइरसले विश्वमा महामारीको रुप लिइरहेका बेला नियन्त्रण र रोकथाम गर्न तथा नेपालमा संक्रमण फैलन नदिन नेपाल सरकारले ‘लकडाउन’ गरेको छ । कोरोना संक्रमण नफैलियोस भनेर घर बाहिर ननिस्कन, भीडभाडमा नजान, ‘होम क्वारेन्टाइन’मा बस्न, भेलाजम्मा नहुन, आपतकालिन अवस्थामा काहीँ जान परेमा दूरी कायम गर्न, बाहिरबाट आएपछि

पथरीशनिश्चरेको राहत कोषमा ८ लाख १७ हजार

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका लागि राहत जुटाउन खडा गरेको राहत कोषमा हालसम्म ८ लाख १७ हजार १ सय १२ रुपैयाँ जम्मा भएको छ । ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को एनआइसी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.