पथरी शनिश्चरे नगरमा ‘क्विक रेस्पोन्स’ हुने

अर्जुन जम्नेली राई पथरी । मोरङको पथरीशनिश्चरे नगरमा कोरोनाभाइरस संक्रमणको बेला कालो बजारी, खाद्य लगायतको समस्या भएमा नगरपालिकाले तुरुन्त समाधान गर्न ‘क्विक रेस्पोन्स’ हुने भएको छ । नगरको उप–प्रमुख यमुना बिष्ट बास्तोलाले समस्या समाधानको लागि ‘हेल्लो उपप्रमुख क्विक रेस्पोन्स’ कार्यक्रम सुरुवात गरेकी छन् । कोरोना संकटको अवसर पारेर कसैले कालो

१४ वर्षीय बालिका बलात्कार गर्ने दुई पक्राउ, पीडित गर्भवती हुँदा पनि गोप्य थियो घटना

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरेमा १४ वर्षीया बालिकामाथि बलात्कार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका–८ का २८ वर्षीय रामकुमार माझी र २० वर्षीय विशाल माझी छन् । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीका अनुसार रामकुमारले गत मंसिर २४ गते र विशालले यही

प्रदेश १ मा आईसोलेसनबाट ११ जना डिस्चार्ज, ६९ जनाको रिर्पोट नेगेटिभ

क्रेजी साप्ताहिक विराटनगर । प्रदेश १ मा आइसोलेसनमा बसेका ११ जना डिस्चार्ज भएका छन् । हिजो सोमबारसम्म डिस्चार्ज हुनेमध्ये ५ जना महिला र ६ जना पुरुष छन् । सरकारले विभिन्न अस्पतालहरुमा आईसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ का अनुसार आइसोलेसनमा

दुहवीमा भाडामा बस्नेले सरकारी राहत नपाएपछि…

क्रेजी साप्ताहिक दुहवी । सुनसरीको दुहबी नगरपालिकाले नगरबासीलाइ मात्र राहत बाढ्ने भएपछि बिवाद सुरु भएको छ । दुहबी वडा नम्बर ८ मा भाडामा बस्ने ५०० परिवार हरुलाई सरकारि राहत नबाढेपछि बिवादले उग्ररुप लिएपछि राहत वितरण रोकिएको छ। सोहि वडामा २० बर्स देखि भाडामा बस्दै आएकि कोपिला खडका अनुसार दुहबी नगर

प्रधानमन्त्री ओलीले आज जनताका नाममा सम्बोधन गर्ने

क्रेजी साप्ताहिक काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंलबार विहान ११ बजे देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । बालुवाटार स्रोतका अनुसार कोरोना संक्रमण तथा लकडाउन भोगिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् । मन्त्रिपरिषदमा औपचारिक रुपमा यो विषय नउठे पनि उनले भोलि जनताका नाममा सम्बोधन गर्ने भएको

युवा संघद्वारा स्थानीय तहमा पीपीई वितरण

क्रेजी साप्ताहिक पथरी । राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला कमिटीले पथरी शनिश्चरे नगरपालिकालाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । संघले स्वास्थ्यकर्मीको लागि व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) चार थान र सन ग्लास वितरण गरेको हो । आज सोमबार राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य बिजय डाँगी, जिल्ला कमिटी सदस्य मनि

लकडाउनमा के गर्दैछन कलाकार तथा सेलीब्रेटीहरु

प्रेमप्रसाद भट्राई (के.डी) पथरी । देशमा अहिले लकडाउनको अवधी जारि छ । विश्वभर फैलीएको कोरोना भाइरसका कारण नेपाल सरकारले ‘लकडाउन’ घोषणा गरेको २ साता बित्न लागेको छ । लकडाउनको अवधी अझै बढ्ने संभावना बढ्दै गएसंगै जनमानसको दिनचर्या कठिनाइमा बितिरहेको अवस्था छ । यस्तो अवस्थामा नेपालका विभिन्न क्षेत्रमा रहेका कलाकार तथा

पथरीमा लकडाउनको समयमा ७७ वटा मोटरसाइकल कारवाहीमा

क्रेजी साप्ताहिक पथरी । लकडाउनका समयमा घरबाट बाहिर निस्कने ७७ वटा मोटरसाइकल कारवाहीमा परेका छन् । इलाका प्रहरी कार्यालय पथरीका अनुसार पथरी शनिश्चरे आसपासमा पछिल्ला दिनमा लकडाउन उलङ्न गर्नेको संख्यामा वृद्धि हुँदै गएको छ । आजसम्म ७७ वटालाई कारवाही गरिएको डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए । हाल यसरी कारवाही गरिएको

पथरीबाट हराएका हर्कसिंह सात दिनपछि भेटिए

क्रेजी साप्ताहिक पथरी । आफ्ना बुबा भेट्न आएका ७३ वर्षीय वृद्ध हर्कसिंह जबेगु हराएको ७ दिनपछि भेटिएका छन् । मोरङ पथरीशनिश्चरे ७ सृजना टोलबाट हराएका वृद्ध चैत २३ गते बेलबारीको कसेनीमा भेटिएका थिए । विभिन्न अनलाइनहरुमा समाचार आएपछि खोजी कार्यलाई तिव्रता दिइएको थियो । विराटचौकका एक व्यक्तिले समाचार देखेपछि दुई

गोली हानेर महिलाको हत्या

क्रेजी साप्ताहिक । डोटीको जोरायल गाउँपालिका–४ देउथलास्थित नङ्नी टोलकी २० वर्षीया अनिता वनको गोली हानी हत्या भएको छ । आइतबार राति गोली हानी उनको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए । उनले भने, ‘म घटनास्थलमा आफैं खटिएको छु, कसले गोली हानेको हो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.