पथरीमा लकडाउनलाई कडाई गरिने

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरेमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण अभियान अन्तर्गत कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिले दैनिक विहान बेलुका सब्जी, फलफुल पसल खोल्न बन्द गर्ने निर्णय गर्दै लकडाउनलाई कडाई गर्ने भएको छ । नगर प्रमुख दिलीपकुमार राईको संयोजकत्वको समन्वय समितिको आजको बैठकले अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउँदै

पथरीशनिश्चरे नगरको १० लाख काण्ड : रकम फिर्ता गर्न निर्देशन

क्रेजी साप्ताहिक पथरी । कोरानाभाईरस नियन्त्रणको नाममा १० लाख रकम निकालेर आफ्नो जेपमा बोक्ने मोरङ पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य कर्मचारी मुरारी आचार्यलाई रकम छिट्टै फिर्ता गर्न निर्देशन दिइएका छ । कोरोनाभाइरस नियन्त्रणको नाममा नगरको स्वास्थ्य कर्मचारी मुरारी आचार्यको निवेदनको आधारमा नगर प्रमुख दिलिपकुमार राईको तोक आदेशमा १० लाख रकम निकासा

पथरी शनिश्चरेमा सुरु भयो राहत वितरण

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले लकडाउन का कारण बढी समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्नेका लागि स्वास्थ्य सतर्कताका साथ दुरी कायम गरेर खाद्यान्न राहत वितरण सुरु गरेको छ । नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत सहित संघ संस्था र राजनीतिक

जलाउँदै गरेको शव नियन्त्रणमा, हत्याको आशंकामा सासूससुरा पक्राउ

क्रेजी साप्ताहिक वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका – ८ रामनगरी टोलकी २५ वर्षीया उर्मिला देवी पण्डितको शंकास्पद मृत्युको घटनामा प्रहरीले अनुसन्धान थालेको छ । उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि मृतकको सासूससुरा, देउरानी र अर्का एक व्यक्ति गरी ४ जनालाई नियन्त्रणमा लिएको छ । मृतक उर्मिलाका ससुरा ६० वर्षीय

नक्कली चिकित्सक प्रहरी नियन्त्रणमा

क्रेजी साप्ताहिक झापा । नक्कली चिकित्सकको भेषधारण गरेर काठमाडौँबाट झापा आएका दुई युवालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले आज बिहान नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन् । लकडाउनमा पनि ती युवा बा ६ च ७०१९ नम्बरको कारमा धरान हुँदै आज

राहत वितरणमा अनियमितता भएको भन्दै झडप, प्रहरीसहित दर्जन बढी घाइते

क्रेजी साप्ताहिक इटहरी । राहत वितरणमा अनियमितता गरेको भन्दै सुनसरीको दुहबीमा झडप भएको छ । दुहवी ९ छातावलीमा दुई पक्षबीच आज भएको झडपमा एक प्रहरीसहित झन्डै दर्जनौ युवा घाइते भएको दुहबी प्रहरीले जानकारी दिएको छ । झडपमा प्रहरी जवान अनिल यादव घाइते छन् । इलाका प्रहरी कार्यलय दुहबीका इन्पेक्टर प्रबिण

युवाहरुको सक्रियताः अन्य ठाउँबाट आउने जोकोहीलाई जिरिखिम्तीमा प्रवेश निशेध

क्रेजी साप्ताहिक पथरी । कोरोना संक्रमणको जोखिम नेपालमा पनि बढ्दै गएपछि विभिन्न ठाउँहरुमा विभिन्न संघ संस्थाहरुले सुरक्षाका उपायहरु अपनाइरहेका छन् । यसैबिचमा मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं १० स्थित जिरिखिम्तीमा बाहिरबाट आउने ब्यक्तिहरुलाई प्रवेश निशेध गरिएको छ । स्थानिय युवाहरुले जिरिखिम्तीमा अन्य गाउँपालिका, नगरपालिका तथा अन्य देशबाट आउने परिचित तथा

कोरोना प्रकोपमा ह्याकरको बिगबिगी, विश्वभरका वैज्ञानिक एकजुट

विश्व अहिले कोरोना भाइरसको महामारीबाट प्रताडित छ । कोरोना संकटको मौका छोपेर साइबर अपराधीहरू सक्रिय बनेका छन् । लगातार कोरोनासम्बन्धी फर्जी मेसेज तथा वेबलिङ्क माध्यमबाट इन्टरनेट प्रयोगकर्ताहरूको अनलाइन अकाउन्ट ह्याक गर्ने तथा डाटा चोरी गर्ने घटनाहरू विश्वमा बढिरहेका छन् । संकटका बीचमा ह्याकरहरू एकाएक सक्रिय भएसँगै ह्याकरविरुद्धको लडाइँमा विश्वका साइबर

लकडाउनमा धमाधम युट्युवमा चलचित्रको व्यापार

क्रेजी साप्ताहिक काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को त्रास अहिले सर्वत्र छ । भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ सरकारको चैत ११ देखि लकडाउनको घोषणा गरेपछि सबैक्षेत्र अस्तव्यस्त बनेको छ । यसको असरबाट नेपाली फिल्म क्षेत्र पनि अछुतो छैन । सरकारको लकडाउनपछि फिल्मी गतिविधि ठप्प छन् । फिल्म छायाँकन, प्रदर्शनलगायत सबै फिल्मी

मौसम पूर्वानुमान : मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना

क्रेजी साप्ताहिक काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको र देशका पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ । पूर्वानुमान महाशाखाले आजको दिउँसोको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.