घर भाडामा विद्यार्थीलाइ ५० प्रतिशत छुटको व्यवस्था मिलाउन नेविसंघको माग

क्रेजी साप्ताहिक काठमाडौं । उपत्यकामा भाडामा बस्ने विद्याथी{लाई कोरोना भाइरसले निम्त्याएको संकटको अवधिभर ५० प्रतिशत छुटको व्यवस्था मिलाउन नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्याथी{ संघ (नेविसंघ)ले सरकारको ध्यानाकष{ण गराएको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आइतबार एक विज्ञप्ति जारी गदै{ यस विषयमा सरकार र सरोकारवालाहरुको ध्यानाकष{ण गराएका हुन् । यस्तै

एकै रातमा १३ घरमा चोरी

क्रेजी साप्ताहिक गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा दुई दिनदेखि चोरीका घटना उल्लेख्य बढेका छन् । धुर्कोट गाउँपालिकाको वडा नम्वर १, नयाँ गाउँमा दुई दिनअघि राति ८ वटा घरमा चोरी भएको थियो । सोही गाउँपालिकाको वडा नम्वर ४ जैसीथोकमा शनिबार राति १३ वटा घर फोरेर चोरी भएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल

लुक्लाको लागि उडेको समिटको जहाज रामेछापमा आकस्मिक अवतरण

क्रेजी साप्ताहिक काठमाडौं । काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एयरको जहाज एउटा इन्जिन फेल भएपछि रामेछापमा आकस्मिक अवतरण गरेको छ । चालक दलका सदस्यसहित १८ जना बोकेको जहाजको इन्जिनमा खराबी आएपछि रामेछापमा आकस्मिक अवतरण गरेको रामेछाप विमानस्थल प्रमुख अमित चौरसियाले जानकारी दिए । जहाज बिहान ९ बजे विमानस्थलमा अवतरण गरेको

बहराइनमा रहेका तीन नेपालीलाई कोरोना संक्रमण

क्रेजी साप्ताहिक काठमाडौं । बहराइनमा रहेका तीन जना नेपाली नागरीकलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले यसको पुष्टि गरेका हुन् । थप तीन नेपालीलाई कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएको राजदूत सुन्दासले जानकारी दिए । बहराइनमा रोजगारीका लागि करिब ३५ हजार नेपाली पुगेका

कैलालीमा बम विस्फोट, एक जनाको मृत्यु

क्रेजी साप्ताहिक । कैलालीको विकट क्षेत्र गोदावरी नगरपालिका–४, फुलबस्तीमा बम विस्फोट भएको छ । बिस्फोटमा परी अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ । अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीले जानकारी दिएका छन् । उनका अनुसार विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा

राजेशपायल राईको ‘आहा जिन्दगी….’ (भिडियो सहित)

क्रेजी साप्ताहिक । गायक राजेशपायल राईको आवाजमा आहा जिन्दगी बोलको गितको लिरिकल भिडियो सार्बजनिक भएको छ । क्रेजी इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत शो गितलाई सार्बजनिक गरिएको हो । जशकुमार राईको शब्द तथा जिवन भट्राईको संगितमा रहेको गितलाई पवन वाङले एरेन्ज गरेका हुन् । जिवन भोगाइका क्रममा आउने घट्नाक्रमलाई शब्दमार्फत पस्कने कोशिष

जेलमै मनाए रोनाल्डिन्होले जन्मदिन

क्रेजी साप्ताहिक । ब्राजिलका पूर्व स्टार रोनाल्डिन्होले आफ्नो ४०औं जन्म दिन जेलभित्रै मनाएका छन् । उनले २१ मार्चमा पर्ने आफ्नो जन्मदिन पाराग्वेको जेलमा मनाएका हुन् । पाराग्वेको नक्कली राहदानी बनाएको आरोपमा रोनाल्डिन्होलाई हाल पक्राउ गरि जेलमा राखिएको छ । उनी १० दिनअघि नक्कली राहदानी प्रयोग गरेर दक्षिण अमेरिकी मुलुकमा प्रवेश

‘घरमै बसेर सरकारलाई सहयोग गरौं’–पारस खड्का

क्रेजी साप्ताहिक काठमाडौं । अत्यावश्यक बाहेकका काममा घरबाहिर नजान क्रिकेटर पारस खड्काले सबैलाई अपिल गरेका छन् । आइतबार बिहान नेपाल राष्ट्रिय क्रिकेटका पूर्वकप्तान खड्काले सामाजिक सञ्जाल फेसबुकमा क्रिकेट टिम र आफ्नो व्यक्तिगत तर्फबाट अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन आग्रह गरेका हुन् । अहिले सहज परिस्थिति नभएको भन्दै उनले भनेका छन्,

कोरोना संक्रमणबारे सामाजिक सञ्जालमा झुटो प्रचार गर्ने युवक पक्राउ

क्रेजी साप्ताहिक काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा झुटो प्रचार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउ गरेको हो । उनले कोरोनाका कारण एक

९ जना जुवाडे पक्राउ

क्रेजी साप्ताहिक। जुवाखालबाट झण्डै ३ लाख नगद रकमसहित दाङ्गबाट प्रहरीले ९ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । २ लाख ८९ हजार १४ रुपैयाँ नगदसहित उनिहरुलाई पक्राउ गरेको हो ।  घोराही उप–महानगर पालिका –१४ को सरस्वती टोलमा रहेका बुढाथोकी समिर होटलमा कोठा भाडामा लिइ जुवा खेल्दै गरेका ९ जुवाडेलाई नगदसहित पक्राउ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.