आइतबारदेखि निलडेविड्सका सबै सैलुनहरु बन्द हुने

क्रेजी साप्ताहिक । चर्चित हेयर स्टाइलिष्ट नीलडेविड कटवालले नेपालमा सञ्चालनमा ल्याएका आफ्ना तीन दर्जनभन्दा बढी सैलूनहरु आइतबारदेखि बन्द गर्ने निर्णय गरेका छन् । विश्वभर नै त्रास फैलाइरहेको कोरोना भाइरसका कारण शैलुनहरु बन्द गरिएका कट्वालले जानकारी दिए । उनले भने ‘‘कोरोनाको त्रासका कारण मैले आफ्ना हेयरस्टाइलिस्ट तथा कर्मचारीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै

कोरोनाबारे भाइरल अडियोको अनुसन्धान प्रहरीले सुरु गर्यो

क्रेजी साप्ताहिक काठमाडौं । सामाजिक सञ्जालमा कोरोना भाइरस नेपालमा भित्रिइसकेको भनेर भाइरल भइरहेको एक अडियोको विषयमा नेपाल प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापा क्षेत्रीले प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको जानकारी दिए । उनले भने, ‘प्रहरी प्रधान कार्यालयले अनुसन्धान गर्न भनेर निर्देशन दिएको थियो, त्यसपछि यो अफवाहको

भारतीय बजारमा नेपाली मास्क

क्रेजी साप्ताहिक । कैलालीको टीकापुरमा उत्पादन भएको मास्क भारतीय बजारमा बिक्री हुन थालेको छ । विश्वभर कोभिड – १९ को सङ्क्रमण फैलिरहेका बेला बजारमा मास्क अभाव भएपछि सीमावर्ती भारतीय बजारबाट समेत मास्क खरिद गर्न टीकापुर आउन थालेका हुन् । टीकापुरमा महालक्ष्मी गार्मेन्टले उत्पादन गरेका मास्क थोकमा रु १५ मा बिक्री

बेलबारीमा पनि १५ बेडको आइसोलेशन वार्ड तयार

क्रेजी साप्ताहिक बेलबारी । कोरोना भाईरसले बिश्वमा त्रास फैलाइरहेको बेला सो भाईरसबाच बच्न पुर्व तयारी स्वरुप मोरङको बेलबारी नगरपालिकाले १५ बेडको आइसोलेशन वार्ड तयार गरेको छ । नगरपालिकाको नयाँ भवनका दुई वटा कोठामा आइसोलेसन तयार पारेको हो । विश्वब्यापी बनेको कोरोनो भाइरसका लागि पुर्व तयारी अबस्थामा आइसोलेसनको वार्ड तयार पारेको

पथरी शनिश्चरे नगर क्षेत्रमा ग्यासको अनुगमन्

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रको व्यवसायिक चुस्तता कायम राख्ने कुरालाई ध्यान दिएर नगरपालिका कार्यालयले अनुगमन् गर्ने क्रममा आज ग्यास पसलहरुको अनुगमन् गरेको छ । नगर उपप्रमुख एवम् नगरपालिकाको अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत सहित इलाका प्रहरी कार्यालय

प्रहरीलाई कोरोना सचेतना

क्रेजी साप्ताहिक पथरी । इलाका प्रहरी कार्यालय पथरी मातहतका प्रहरीहरुलाई कोरोना भाइरस र यसबाट बच्ने उयायका बारेमा मोरङको पथरीशनिश्चरे नगरपालिकाले सचेतना कक्षा सञ्चालन गरेको छ । कोरोनाबाट आफुहरु पनि बच्न र अरुलाई पनि बचाउने भूमिकामा महत्वपूर्ण रहने प्रहरीहरुका लागि नगर प्रमुख दिलीपकुमार राईको उपस्थितीमा इलाका प्रहरी कार्यालयमा सचेतना कार्यक्रम सञ्चालन

भिडियो एक्सरे मेसिन उद्घाटन्

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगर अस्पतालमा जडान भएको युएसजी (भिडियो एक्सरे मेसिन) को आज उद्घाटन् भएको छ । वडा नम्वर २ स्थित नगर अस्पतालमा रहेको भिडियो एक्सरे जाँचको नगर प्रमुख दिलीपकुमार राईले उद्घाटन् गरेका हुन् । प्रतिपटक ६ सय रुपैयाँका दरले भिडियो एक्सरे गरिने अस्पतालका जनस्वास्थ्य निरीक्षक

प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने

क्रेजी साप्ताहिक काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । कोरोना भाइरस कोभिड १९ को महामारीले विश्वलाई आक्रान्त पारिरहेको अवस्थामा नेपालले खेल्नु पर्ने थप भूमिका प्रधानमन्त्री ओलीको सम्बोधनमा केन्द्रित रहने बताइएको छ । प्रधानमन्त्री ओलीले सम्बोधनमार्फत कोरोना भाइरसको रोकथामका लागि सरकारले गरिरहेको तयारीबारे जानकारी

कोरोना त्रासः देशभरका सबै अदालत दुई साता बन्द, मापसे चेकिङ पनि नहुने

क्रेजी साप्ताहिक काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु आइतबारदेखि दुई सातासम्मका लागि बन्द हुने भएका छन् । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता शुक्रबार बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आगामी चैत २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारवाही रोकिने

परीक्षा दिन हिंडेकी किशोरीको बलात्कार गरी हत्या

क्रेजी साप्ताहिक इलाम । इलाममा परीक्षा दिन स्कुल जाँदै गरेकी किशोरीको बलात्कारपछि हत्या भएको खुलेको छ । सूर्योदय नगरपालिका–१३ लक्ष्मीपुरकी १७ वर्षीया आकृति राईको मंगलबार बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ । स्थानीय ज्योति माध्यमिक विद्यालयमा कक्षा ११ को परीक्षा दिन घरबाट हिँडेकी राईको शव बुधबार फेला परेको थियो ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.