भोलिदेखि अस्ट्रेलिया प्रवेशमा रोक
क्रेजी साप्ताहिक सिड्नी । शुक्रबार राति ९ बजेदेखि अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दा बाहेक सबैलाई अस्ट्रेलिया प्रबेशमा रोक लगाइने घोषणा अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले गरेका छन् । केही दिनअघि उनले अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दालाई छिटो अस्ट्रेलिया फर्किन आह्वान गरेका थिए । अस्ट्रेलियामा शुक्रबारदेखि नागरिक तथा स्थायी बासिन्दा बाहेक कोही


