सात वर्षअघि सुस्त मनस्थितिकी महिलामाथि बलात्कार गरी फरार रहेका गुरुङ पक्राउ

क्रेजी साप्ताहिक मोरङ । सुस्त मनस्थितिकी महिलामाथि बलात्कार गर्ने मोरङको कानेपोखरी गाउँपालिका–७ का ३१ वर्षीय रामु गुरुङलाई प्रहरीले घटना भएको लामो समयपछि पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरी नेत्रृत्वको टोलीले शुक्रबार साँझ बेलबारी नगरपालिका–३ स्थित चिया पसलबाट उनलाई पक्राउ गरेको हो । गुरुङले २०६९ साल

सहकारीका प्रणेता बखानसिंह गुरुङ्गको सालिक पथरीमा शिलान्यास

क्रेजी साप्ताहिक पथरी । नेपालमा सहकारीका पिता मनिने बखानसिंह गुरुङको अर्धकदको सालिक र सहकारी पुस्तकालय तालिम हलको शिलान्यास मोरङको पथरीमा भएको छ । सहकारी कर्मचारी संगठन, पथरी शनिश्चरे ईलाका समितिको संयोजनमा सो सालिकको शिलान्यास नगर प्रमुख दिलिप कुमार राईद्वारा शुक्रबार गरिएको हो । पथरी शनिश्चरे नगरपालिका, विभिन्न सहकारी संस्थाहरु, छाता

व्यवस्थित बधशालास्थल बन्दै

क्रेजी साप्ताहिक पथरी ।   मोरङको पथरी शनिश्चरे १ स्थित पथरी बजारमा व्यवस्थित पशु बधशाला निर्माण सुरु भएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयमार्फत प्रदेश सरकार र पथरीशनिश्चरे नगरपालिकाको संयुक्त लगानीमा गोसलाइन क्षेत्रमा वधशाला निर्माण कार्य सुरु भएको हो । वडाध्यक्ष बाबुराम एङ्देनमार्फत शिलान्यास गरी निर्माण कार्य अघि बढाइएको छ

तेह्रथुमको सुदाप जाँदै गरेको बस धनकुटामा दुर्घटना

क्रेजी साप्ताहिक । धरानबाट तेह्रथुमको सुदाप जाँदैगरेको बस धनकुटामा दुर्घटना भएको छ । सुदापतर्फ जाँदेगरेको को १ ख २८२४ नंबरको बस धनकुटाको साँगुरीगढि गाउँपालिका – ६ कार्किछापमा दुर्घटनाग्रस्त बनेको हो । दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् । घाइतपेहरुलाई धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान पठाइएको धनकुटाका ट्राफिक प्रहरी

आर्थिक विपन्नहरुको अवस्था उकास्न शिपमुलक तालिमको आवश्यकता : उपप्रमुख विशट

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नगरमा आर्थिक विपन्नहरुको अवस्था उकास्न शिपमुलक तालिमहरुको आवश्यकता रहेको उपप्रमुख यमुना विष्ट वास्तोलाले बताएकी छिन् ।  आज पथरी शनिश्चरे १० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको ३ प्रकारको तालिमको उद्घाटनका क्रममा प्रमुख अतिथि वास्तोलाले सो कुरा बताएकी हुन् । उनले नगरपालिकाले ढाकातानलाई

टेकुबाट भागेका कोरोना आशंका गरिएको बिरामी मोरङ आइपुगे

क्रेजी साप्ताहिक मोरङ । ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट शुक्रबार भागेका विरामि मोरङको विराटनगर आइपुगेका छन् । प्रहरी स्रोतका अनुसा कोरोना भाइरसको आशंका गरिएका उनले बोक्दै आएको मोबाइल ट्रयाक गर्दा विराटनगर आइपुगेको खुलेको हो । उनलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङको टोली खटिएको बताइएको छ । सुनसरीको इटहरी

अज्ञात समुहद्धारा ६ वटा गाडीमा आगजनी

क्रेजी साप्ताहिक कपिलवस्तु । कपिलवस्तुमा अज्ञात समूहले छ वटा गाडीमा आगजनी गरेको छ । विजयनगर गाउँपालिका वडा नम्बर २ लोहरैलामा पाँच र शिवराज नगरपालिका वडा नम्बर ९ मा एक गरी छ वटा गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उक्त समूहले विजयनगरमा दुई वटा जेसिभी, एउटा स्काभेटर

हेटौँडा दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

क्रेजी साप्ताहिक । बुधबार साँझ मकवानपुरगढी गाउँपालिका–२ स्थित शिखरकटेरीमा भएको जन्ती बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । सो दुर्घटनामा परी तीन जनाको घटनास्थलमा र एक जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए

फुटबल खेलाडी रोनाल्डिनो पक्राउ

क्रेजी साप्ताहिक एजेन्सी । ब्राजिलका राष्ट्रिय टिमका पूर्वफुटबल खेलाडी रोनाल्डिनो पक्राउ परेका छन् । पाराग्वेको एक रिसोर्टबाट रोनाल्डिनो र उनका भाइ रोबेर्टो बुधबार राति पक्राउ परेको गोल डटकमले जनाएको छ । नक्कली कागजात बनाई दक्षिण अमेरिकाका राष्ट्रमा छिरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको पाराग्वेको गृह मन्त्रालयले बताएको छ । प्रहरीले होटलबाट

भब्य समारोहका बिच पञ्चायतको बार्षिकोत्सब तथा विज्ञान प्रदर्शनी उद्घाटन

प्रेमप्रसाद भट्टराई (के.डी) पथरी । सामुदायिक विद्यालयहरुमध्ये प्रदेश नं १ कै उत्कृष्ट ठहरीएको पञ्चायत उच्च माध्यमिक विद्यालयको ४० औँ वार्षिकोत्सव अभिभावक दिवस वृहत विज्ञान प्रदर्शनी कार्यक्रमको समुद्घाटन कार्यक्रम आज एक भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष आइतकुमारी तुम्बापोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नं १ का
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.