कोरोना भाइरसको औषधि तयार हुन छ सात महिना लाग्ने अमेरिकी उपराष्ट्रपतिको भनाई
क्रेजी साप्ताहिक एजेन्सी । विश्वका धेरै देशमा आतंक मच्चाइरहेको प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बताएका छन् । उनले भने ‘यसको खोप यस वर्षको अन्तसम्म वा अर्को वर्ष मात्र तयार हुनेछ, तर कोरोना भाइरस हुने मानिसहरूलाई राहत प्रदान गर्ने


