अज्ञात समुहद्धारा ६ वटा गाडीमा आगजनी
क्रेजी साप्ताहिक कपिलवस्तु । कपिलवस्तुमा अज्ञात समूहले छ वटा गाडीमा आगजनी गरेको छ । विजयनगर गाउँपालिका वडा नम्बर २ लोहरैलामा पाँच र शिवराज नगरपालिका वडा नम्बर ९ मा एक गरी छ वटा गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उक्त समूहले विजयनगरमा दुई वटा जेसिभी, एउटा स्काभेटर


