जङ्गलमा लुकेर तास खेल्ने पाँच जना डेढ लाख नगदसहित पक्राउ
क्रेजी साप्ताहिक काभ्रे । बनेपा नगरपालिका–९ मगरगाउँमाथिको जङ्गलमा तास खेलिरहेको अवस्थामा नगद र सवारी साधनसहित पाँच जनालाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ । बुधबार बेलुका जङ्गलमा गएर लुकेर तास खेलिरहेको अवस्थामा नगद रु एक लाख ६२ हजार २०, चार स्कुटर, ११ मोटरसाइकल, एउटा कार र ११ बुक ताससहित


