विद्यालय र विद्यार्थीलाई सहयोग
क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरेका शिक्षासेवीहरुले सोमबार वडा नम्वर ३ को सामाजिक आधारभूत विद्यालय र त्यहाँका विद्यार्थीका लागि सामग्री हस्तान्तरण गरेका छन् । ‘अभियन्ताहरुको अभियान, शिक्षादान सर्वदान’ नारा सहित प्रदीपकुमार राईको अगुवाईको समूहले विद्यालयका लागि १० थान सिलिङ पंखा, ३२ इन्चको एउटा एलइडी टेलिभिजन प्रदान गरेको छ । साथै


