रेडस्टारमा दुई दिने अभिभावक अभिमुखीकरण तालिम

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे–२ शान्तिचौकमा स्थापित रेडस्टार आवासीय माध्यमिक विद्यालयले शनिबारबाट २ दिने अभिभावक अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । शनिबार र आज सञ्चालन हुने अभिमुखीकरण कार्यक्रमको शनिबार नगर प्रमुख दिलिप कुमार राईद्वारा उद्घाटन भएको हो । संविधान भा सदस्य चन्डीप्रसाद राई, लालबहादुर सुस्लिङ लगायतको उपस्थितिमा भएको उद्घाटन कार्यक्रममा

विश्व किर्तिमानी होचा व्यक्ति खगेन्द्रको थापामगर मृत्यु

क्रेजी साप्ताहिक पोखरा : विश्वकै होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापामगरको मृत्यु भएको छ । २८ बर्षिय उनको पोखरामा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । खगेन्द्र विश्वकै होचा व्यक्तिको रुपमा २०६७ असोजमा गिनिज बुक अफ दि वर्ल्ड रेकर्डसमा नाम लेखाउन सफल भएका थिए । उनले विश्वकै होचा

आज मनाङ र थ्रीस्टारको बुहचर्चित भिडन्त

क्रेजी साप्ताहिक । आज (शनिबार) दशरथ रंगशालामा सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मस्र्याङ्दी र थ्रीस्टार क्लबबीचको बुहचर्चित भिडन्त हुँदैछ । लिगको सातौं चरण चल्दै गर्दा गणितिय समिकरणले पनि लिगलाई रोचक बनाएको छ । यसअघि शीर्ष स्थानमा रहेको मच्छिन्द्र क्लब सुक्रबार कमजोर टोली हिमालयन शेर्पा क्लबसँग पराजित भएपछि उपाधि होड

आजबाट मौसममा सुधार आउने

क्रेजी साप्ताहिक । पश्चिमी न्यून चापीय वायुको प्रभावले बिहीबारदेखि प्रभावित मौसम आजबाट क्रमिक रुपमा सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालमा विस्तारै कम भई मौसममा क्रमिकरुपमा सुधार हुँदै गइरहेको मौसमविद् विभूति पोखरेलले बताए । “भोलिबाट मौसम पूर्ण सुधार हुनेछ ।

पशुपति क्षेत्रका अवैध संरचना हटाउन उर्दी

क्रेजी साप्ताहिक काठमाडौं । पशुपति क्षेत्र विकास कोष पशुपति क्षेत्रभित्र निर्माण भएका अवैध संरचना हटाउन कस्सीदै सातदिने समयसीमा तोकेर लागेको छ । पशुपति क्षेत्रभित्रको खुलाचौर, कैलाशडाँडा, मृगस्थली, गोरखनाथक्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुन्डोल क्षेत्रलगायतमा अव्यवस्थित तबरले छाप्रा बनाएर वर्षौंदेखि व्यक्तिहरूले व्यवसाय तथा बसोबास गर्दै आइरहेका छन् । कोषका अनुसार, पशुपतिभित्र व्यापार

महिला प्रहरीले दिइन् आस्था राउत विरुद्ध उजुरी

क्रेजी साप्ताहिक । महिला प्रहरीले गायिका आस्था राउत बिरूद्ध उजुरी हालेकी छन् । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा बिहिबार जाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले आफू ड्यूटीमा रहँदा राउतले गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै उजरी दिएकी हुन् । उजुरी परेपछि कारबाहीका लागि विमानस्थल प्रहरी कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको

ट्रकको ठक्करबाट एकको मृत्यु

क्रेजी साप्ताहिक । मकवानपरको हेटौँडा उपहानगरपालिका–३ लेवटमा आज ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हेटौँ डाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६५६ नं को ट्रकले ठक्कर दिँदा रत्ननगर घर भई लेवटमा मजदूरी गर्दै आएका अम्बर पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रकको ठक्करबाट

राष्ट्रपति भण्डारीसँग जापानी उपमन्त्रीको भेट

क्रेजी साप्ताहिक । नेपाल भ्रमणमा रहनुभएका मित्र राष्ट्र जापानका ‘पार्लियामेन्ट्री भाइस मिनिष्टर फर फोरेन अफेयर्स’ नाकायामा नोरिहातोले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा भएको सो भेटका अवसरमा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा

दक्षिण कोरियामा दुई नेपालीको निधन

क्रेजी साप्ताहिक । रोजगारीका लागि पुगेका दुई नेपाली युवाको छुट्टाछुट्टै घटनामा मृत्यु भएको छ । दक्षिण कोरिया, छल्लाबोक्दोस्थित एक बङ्गुर फार्ममा कार्यरत पाँचथरका विवेक राईले आत्महत्या गरे भने तनहुँका नरबहादुर रानाले औद्योगिक दुर्घटनामा परी ज्यान गएको हो । साँझ खाना खाएर सुतेका राई अर्को दिन आफू कार्यरत फार्म्भित्रै मृत फेला

फरार गाँजा कारोबारी ८ वर्षपछि पक्राउ

क्रेजी साप्ताहिक पथरी । गाँजा कारोवारमा संलग्न रहेको आरोपमा अदालतले दोषी ठहर गरे पनि फरार रहेका मोरङको कानेपोखरी गाउँपालिका–५ घर भएका एक व्यक्ति लामो समयपछि पक्राउ परेका छन् । घटनाको ८ वर्षपछि ६४ वर्षीय सिद्धिबहादुर धिमाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए । २०६८ साल पुस
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.