यूएनएचसीआरद्वारा अस्पताललाई सामग्री

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरेमा रहेको नगर अस्पतालका लागि शरणार्थी सम्वन्धी राष्ट्संघीय उच्चायोग (यूएनएचसीआर) दमकले आवश्यकीय सामग्री प्रदान गरेको छ । यूएनएचसीआर दमकका माधवप्रसाद गौतमले नगर अस्पताल व्यवस्थापन समिति अध्यक्ष एवम् २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईंलाई सामग्री हस्तान्तरण गर्नुभयो । अस्पतालका लागि ३ थान बेड, २ थान ब्राण्डेड

भन्सार छलेर ल्याइएका कपडा बरामद

क्रेजी साप्ताहिक । भन्सार छलेर ल्याइएका ६१ बोरा कपडासहित एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । चन्द्रनिगाहपुरबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ९६०५ नंको कन्टेनर जाँचका क्रममा ६१ बोरा कपडा लुकाएर ल्याएको अवस्थामा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले आज बिहान नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी वृत्त थानकोटका

सप्तरीमा आगलागि, तीन घर जलेर नष्ट

क्रेजी साप्ताहिक सप्तरी । सप्तरीको तिलाठी कोलाडी गाउँपलिकामा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आज विहान वडा नं ७ का स्थानीय देवनारायण साहको घरबाट अचानक सल्केको आगो निजको एउटा घर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सोही ठाउँका छिमेकी सूर्यनारायण साह र तेजनारायण साहका पनि

ओएस अवार्ड बिजेता श्रेष्ठको नयाँ रोमान्टिक डान्स गित ‘पिरती नाप्ने के ले हो ?’

एलिना दियाली । ओएस नेपाल म्युजिकल अवार्ड २०१९ का बिजेता गायक तथा ईन्जिनियर बीरेन्द्र श्रेष्ठको नयाँ रोमान्टिक डान्स गित ‘पिरती नाप्ने के ले हो ?’ को छायांकन सम्पन्न भएको छ । श्रेष्ठ संगै अन्तर्रा्ष्ट्रिय स्तरमा समेत चर्चा कमाईसक्नु भएकी चर्चित गायिका टीका प्रसाईंको सुमधुर आवाजमा रहेको रोमान्टिक डान्स गितको भिडियोमा

लिम्बु पत्रकार संघ मोरङमा युवराज

क्रेजी साप्ताहिक पथरी । लिम्बु पत्रकार संघ मोरङको दोस्रो जिल्ला सम्मेलन पथरीशनिश्चरे–१० मा अवस्थित सिरिजंगा स्मृति धार्मिक वनमा सम्पन्न भएको छ । सोमबार भएको जिल्ला सम्मेलनले युवाराज लिम्बु अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षमा सरिता लिङ्लेन, सचिवमा बलबहादुर खापुङ र कोषाध्यक्षमा जमुना लिम्बु निर्वाचित भएको हो ।

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

क्रेजी साप्ताहिक । तनहुँमा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । गत शुक्रबार घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा बस दुर्घटना हुँदा सख्त घाइते भएकी घिरिङ गाउँपालिका–१ का ७० वर्षीया आइतीमाया विकको पोखरा मणिपाल अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी

एक बर्षअघि सार्वजनिक बसमा महिलाको टाउकोमा बिर्य फाल्ने युवक पक्राउ

क्रेजी साप्ताहिक । एक बर्षअघि स्वयम्भु रुटमा चल्ने गाडीभित्रै हस्तमैथुन गरेर महिलाको टाउकोमा वीर्य फाल्ने व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । सो घटनाबारे घट्ना लगत्तै अनुसन्धानरत प्रहरीले सो व्यक्तिलाई सोमबार बेलुकी चितवनबाट पक्राउ गरी काठमाडौं ल्याएको हो ।ं एक वर्षअघि सो व्यक्तिले यात्रुबस भित्रै हस्तमैथुन गरी एक महिला यात्रुको

तौल बढाउँदै नायिका कृती

नायिका कृती सेनन बलिउड बजारमा जमेकी छिन् । उनी, अभिनित चलचित्रले गतबर्ष राम्रो कमाई गर्यो । उनै, कृतीको डिमाण्ड अहिले बलिउडमा चुलिएको छ । उनलाई बलिउडका चलेका स्टारसँग काम गर्ने अवसर मिलिरहेको छ । उनै, कृती अब नयाँ चलचित्र ‘मीमी’मा काम गर्दै्छिन् । यो चलचित्रका लागि नायिकाले निकै नै मिहिनेत

‘लप्पन छप्पन २’को टिजरमा भरपुर एक्सन

मुकुन्द भट्टको निर्देशन रहेको फिल्म ‘लप्पन छप्पन २’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । आगामी बैशख १२ रिलिज मिति तोकिएको फिल्म टिजरमा फिल्मका केही मुख्य अंस समेटिएका छन् । १ मिनेट २३ सेकेण्ड लामो टिजरमा एक्सन दृश्यले प्रथामिकता पाएको छ । टिजरमा कलाकारको एक्सन भरपुर देख्न सकिन्छ । टिजरबाट फिल्म

चाक्चाचुर येले दोङको शुभकामना

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले चाक्चाचुर येले दोङ ५०८० को शुभकामना व्यक्त गर्दै जातीय साँस्कृतिक सद्भावले नगरको विकास हुने बताइन् । नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघले पथरी शनिश्चरे ४ मा सोमबार आयोजना गरेको चाक्चाचुर येले दोङ पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रमुख
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.