अबुधाबीमा बस दुर्घटना हुँदा ३ नेपालीको मृत्यु, १४ घाइते (नामावलीसहित)

क्रेजी साप्ताहिक । बिहीबार अबुधाबीमा भएको सवारी दुर्घटना ३ नेपालीको ज्यान गएको पुष्टि भएको छ भने १४ नेपाली घाइते भएका छन् । एमबीएम कम्पनीमा कार्यरत नेपाली चढेको बस बिहीबार बिहान अल रहामा दुर्घटना भएको थिए । गुडिरहेको लरीमा ठोक्किएर भएको दुर्घटनामा ६ को मृत्यु भएकोमा ३ नेपाली रहेको पुष्टि भएको

एमसीसीको विरोध गर्दा तिन पक्राउ

क्रेजी साप्ताहिक भोजपुर । एमसीसीको विरोधमा आन्दोलनमा उत्रेका मानिसहरुलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले नियन्त्रणमा लिएको छ । भोजपुरको देउराली चोकबाट एमसीसीको विरोधमा आएका मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आन्दोलनकारीले प्रहरी प्रसाशनले ज्यादती गरेको प्रतिक्रिया दिएका छन् । सान्तीपूर्ण रुपमा गरिएको आन्दोलनमा प्रहरीले राष्ट्र हित विपरित हस्तक्षेप गरेको उनीहरुले बताएका

आयो ‘लभ डायरिज’को टिजर

प्रेम कथामा आधारित निर्माण भएको फिल्म हो ‘लभ डायरिज’ । आगामी फागुन २ गते प्रदशर््न मिति तय भएको फिल्मको टिजर सार्वजनिक गरिएको छ । सौरभ चौधरीको निर्देशन रहेको फिल्मको टिजर थिम नै टाइटलमै केन्द्रित छ । टिजरमा फिल्मका मुख्य दुई पात्र सुशील श्रेष्ठ र रुबिना थापा बीचको प्रेम, रोमान्स र

कर्मचारी संगठनद्वारा ५ सहकारी सहित ३ सहकारीकर्मीलाई सम्मान

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीमा स्थापित पथरीशनिश्चरे कर्मचारी संगठनले आफ्नो १२ औं साधारण सभा सम्पन्न गरेको छ । बुधबार बेलबारीमा अवस्थित बेतना सिमसमर क्षेत्रमा वनभोज सहितको साधारणसभाले ५ सहकारी संस्था सहित ३ जना सहकारीकर्मीलाई सम्मान गर्दै १२ औं साधरणसभा सम्पन्न गरेको थियो । कार्यक्रमको उद्घाटन गर्दै पथरीशनिश्चरे नगर प्रमुख

पथरीमा माघे संक्रान्ती राष्ट्रिय पर्व ५०१४ को अवसरमा विविध कार्यक्रम

भूमिप्रसाद पाठक पथरी । मगरहरुको राष्ट्रिय पर्व माघे संक्रान्ती ५०१४ को अवसरमा नेपाल मगर संघ पथरी शनिश्चरे नगर कमिटीले शुभकामना आदान प्रदान सम्मान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । बुधबार पथरीशनिश्चरेमा भएको सो कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिप कुमार राईको प्रमुख आतिथ्य रहेको थियो । यस्तै अन्य अतिथिहरुमा

पूर्वमिस इन्डिया नताशाको अश्लिल तस्बिर सामाजिक सञ्जालमा

सुपर मोडल तथा पूर्व्मिस इन्डिया नताशा सुरीले फ्लिन रेमेडियोज नामका एक व्यक्ति विरुद्ध उजुरी दर्ता गरेकी छिन् । उनले उक्त व्यक्तिले उनलाई आपत्तिजनक सामाग्रीमा ट्याड गरेको आरोप लगाएकी छिन् । सन् २००६ को फेमिना मिस इन्डियाको ताज जितेकी नताशाले आफ्ना वकिल माधव थोराटको साथमा मुम्बई दादर प्रहरी कार्यालयमा उजुरी दिएकी

खसी चोरी गर्ने पक्राउ

क्रेजी साप्ताहिक । खसीबोका चोरी गरेको आरोपमा नेपाल प्रहरीले सप्तरीको रुपनी गाउँपालिका–१ का १८ वर्षीय प्रमोदकुमार यादवलाई पक्राउ गरेको छ । स्थानीयवासी सीताराम यादवको गोठमा बाँधिराखेको एक खसी र दुई बोका चोरी गरी विक्री गरेको आरोप लगाउँदै प्रमोदलाई बुधबार नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । उनका

चितवनमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु

क्रेजी साप्ताहिक चितवन । चितवनमा ट्याङ्करको ठक्करबाट गएराति एक जनाको मृत्यु भएको छ । हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना ७ ख ८१४१ नंको तेल बोक्ने ट्याङ्करले खैरहनी नगरपालिका–१ तरकारीचोकमा पैदलयात्रीलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार ठक्करबाट घाइते भएका २५ वर्षीय युवाको भरतपुर अस्पतालमा उपचारका क्रममा

सेनाद्धारा बालुवाटारको कुकर बम निस्कृय

क्रेजी साप्ताहिक काठमाडौँ । बालुवाटारमा नेत्रविक्रम चन्द (विप्लव) समूहले राखेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । गएराती ११ बजे नेपाली सेनाको टोलीले बम निष्कृय पारेको हो ।नेपाली सेनाका प्रवक्ता एवम् सहायक रथी विज्ञानदेव पाण्डेले कुकर बम निष्कृय पारिएको जानकारी दिए । विप्लव समूहले प्रधानन्यायाधीश निवास नजिकै

अब विराटनगरबाटै पोखराको उडान

क्रेजी साप्ताहिक मोरङ । विराटनगरबाट काठमाडौँ हुँदै पोखरा जानुपर्ने यात्रुको समस्यालाई मध्यनजर गदै बुद्ध एयरले विराटनगरबाट काठमाडौको उडान सुरु गर्ने भएको छ । बुद्ध एयरले यही माघ २० बाट विराटनगर–पोखरा उडान गर्ने भएको हो । सातामा ३ दिन सोमबार, बुधबार र शुक्रबार विराटनगर–पोखराको उडान हुने बुद्ध एयरले जनाएको छ ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.