प्याब्सन पथरीद्धारा विद्यार्थिलाई न्यानो कपडा वितरण

प्रेमप्रसाद भटराई (के.डी) पथरी । प्याब्सन पथरीशनिश्चरे नगरकमिटिले पथरीशनिश्चरे वडा नं ५ स्थित जनता आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री बितरण गरेको छ ।  २९ औँ प्याव्सन डे को अवसरमा विहिबार नगरकमिटिले सो सामग्री वितरण गरेको हो । सो विद्यालयमा अध्ययनरत ३० विद्यार्थीमध्ये विहिबार उपस्थित रहेका २५ जना

इरानमा बस दुर्घटना, २० जना भन्दा बढीको मृत्यु

क्रेजी साप्ताहिक एजेन्सी । इरानको राजधानी तेहरानबाट पाँच सय किलोमिटर उत्तरपूर्वमा एक यात्रुवाहक बस दुर्घटना हुँदा २० जना भन्दा बढीको मृत्यु भएको छ । स्थानीय समयअनुसार बिहीबार बिहान गोनवाद सहर जान लागेको बस ब्रेक फेल भएर दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । उक्त दुर्घटनामा परी

केराबारीमा बिजोग अबस्थामा भेटिए दुई नेत्रहिन बालिका (सके सहयोग नसके शेयर गरिदिनुहोला)

क्रेजी साप्ताहिक मोरङ । पुषको जाडो,न त शरिर ढाक्ने कपडा छ, न त भोक मेटाउने खानेकुरा नै, देख्दै टिठलाग्दो अबस्थामा मोरङको केराबारीमा दुई बालिकाहरु भौतारिरहेका छन । मोरङको केराबारी गाँउपालिका वडा नम्बर २ सिंहदेबी फाङ्दुवाका यी दिदिबहिनीहरु दुःख र अभावमा जीवन ब्यतित गर्न बाध्य भएका छन । उनीहरुका बुबाको मृत्यु

अमेरीकामा संकटकालको घोषणा

क्रेजी साप्ताहिक एजेन्सी । अमेरिकामा संकटकालको घोष्णा गरिएको छ । अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुएर्टो रिकोमा संकटकालको घोषणा गरेका हुन् । अमेरिकी टापु यस क्षेत्रमा बुधबार शक्तिशाली भूकम्प आएकाले राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरिएको आदेश जारी गरेका हुन् उनले भूकम्प प्रभावितका लागि आवश्यक सम्पूर्ण सहयोग तथा उद्धारका कार्य गर्ने निर्देशन

युएई उडे उर्जामन्त्री पुन

क्रेजी साप्ताहिक काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन अन्तर्रा्ष्ट्रिय नवीकरणीय ऊर्जा संघको वार्षिक सम्मेलनमा सहभागी हुन बिहीबार यूएई प्रस्थान गरेका छन् । मन्त्री पुन पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै बिहान साढे १० बजे यूएई प्रस्थान गरेका हुन् । उनले सम्मेलनलाई यही पुस २६ र २७ गते दुई

सन्दिप लामिछानेले गरे ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रचार

क्रेजी साप्ताहिक । अस्ट्रेलियाको क्रिकेट बिगब्यास लिग खेलिरहेका नेपालका स्पिनर सन्दिप लामिछानेले ‘नेपाल भ्रमण वर्ष २०२०’ को छुट्टै शैलीबाट प्रचार गरेका छन् । बुधबार भएको खेलमा सन्दीपले नेपाल भ्रमण वर्षको प्रचारको साथै अस्ट्रेलियामा लागेको डढेलो पीडितलाई सहानुभूति समेत दिए । खेलमा सन्दिपले जुत्ताबाट नेपाल भ्रमण वर्ष र अस्ट्रेलियाका अग्नी पीडितहरुलाई

मुख्यमन्त्री शेरधनको प्रमुख आतिथ्यमा पवन चाम्लिङ सम्मानित हुने

क्रेजी साप्ताहिक काठमाडौ । किरातीहरुले मान्दै आएको यले सम्वत ५०८० विगत पर्षहरुभन्दा भव्य बनाउन किरात राई यायोक्खा केन्द्रित समिती तयारीमा लागिरहेको छ । किराँती यले सम्वत नयाँ वर्षको अवसरमा यायोक्खाले सिक्किमका निवर्तमान मुख्यमन्त्री डा. पवन चाम्लिङलाई “हाङ यलम्बर स्मृति पुरस्कार ५०८०“ सम्मान गर्दैछ । पुरस्कार राशी २ लाख २२ हजार

इरानमा १८० यात्रु बोकेको जहाज दुर्घटना

क्रेजी साप्ताहिक एजेन्सी । इरानको राजधानी तेहरानमा युक्रेनीको जहाज दुर्घटनामा परेको छ । बुधबार विहान १८० यात्रु र १२ जना चालक दलका सदस्य बोकेको बोइङ ७३७ जहाज तेहरानको इमाम खामोनी विमानस्थल नजिकै दुर्घटनामा परेको स्थानीय टेलिभिजनलाई उद्धृत गर्दै समाचार संस्था एसोसिएट प्रेसले जनाएको छ । इरानका सरकारी सञ्चारमाध्यमहरूका अनुसार युक्रेनको

विद्यालयमा अनुगमन् समितिको निर्देशन

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको अनुगमन् समितिले नगरका विद्यालयहरुका अनुगमन् गर्दा केही शिक्षकहरु अनुपस्थित भएका २ वटा विद्यालयलाई लापरवाही नगरी व्यवस्थित पठनपाठन गर्न निर्देशन दिएको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजकयमुना विष्ट वास्तोला, शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले सहितको टोलीले ३ वटा विद्यालयको आज

विद्यार्थीलाई स्वेटर वितरण

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको ४ नम्वर वडा कार्यालयले आफ्नो वडाका ४ वटा सामुदायिक विद्यालयका साना कक्षाका विद्यार्थीलाई स्वेटर वितरण कार्यक्रम अघि सारेको छ । जसमा, जेहेन्दार तथा विपन्न बालबालिकालाई लत्ताकपडा वितरण कार्यक्रम अन्तर्गत आज स्थानीय सरस्वती आधारभूतमा ५० जना र सिद्धार्थमा ३० जना विद्यार्थीलाई स्वेटर प्रदान
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.