सुलेमानीको अन्त्येष्टिमा भागदौड मच्चिदा ३५ जनाको मृत्यु

क्रेजी साप्ताहिक एजेन्सी । अमेरिकी हवाई आक्रमण मारिएका इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टि कार्यक्रममा भागदौड मच्चिँदा ३५ जना भन्दा बढीको मृत्यु भएको छ । इरानको स्थानीय टेलिभिजनलाई उद्धृत गर्दै समाचार संस्थाले एसोसियट प्रेसले मंगलबार सुलेमानीको गृहनगर मेरमानमा सुलेमानीको शव गाड्न लैजाने क्रममा भागदौड भएको हो । भागदौडमा ४८ जना

आफ्नै कार्यकक्षमा थुनेर मेयरले कुटे पत्रकार

क्रेजी साप्ताहिक जनकपुर । जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर शाहले आफ्नै कार्यकक्षमा थुनेर पत्रकारमाथि कुटपिट गरेका छन् । मेयर शाहले समाचारका लागि प्रतिक्रिया लिन पुगेका पत्रकारहरूलाई आफ्नै कार्यकक्ष थुनेर कुटपिट गरेका हुन् । नेपाल पत्रकार महासंघका जिल्ला सभापति अलिन मिश्र तथा पत्रकारहरू अरकान्त अमर, विकास साह, राजा झा, सुमित मिश्र, सुवास

मोटरसाइकल चोरी गर्ने पक्राउ

क्रेजी साप्ताहिक । काठमाडौँबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा मंगलबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १५ चौमतीस्थित सडकबाट प्रदेश नम्बर ३–०२–००२ प ३९५ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा काभ्रे तिमाल गाउँपालिका घर भएका २० वर्षीय युवराज तामाङलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखा

दुई बुहारी मिलेर सासूको हत्या

क्रेजी साप्ताहिक गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–३ सिमपानीमा दुईजना बुहारी मिलेर सासूको हत्या गरेका छन् । ७६ वर्षीया कौशीला बिकको उनका दुई बुहारी देवी र लक्ष्मी मिलेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर घलेले जानकारी दिए । सुनका गहना लुट्ने योजनाका साथ उनीहरुले सासूको हत्या

नक्कली १ हजार नेपाली नोट सहित २ जना पक्राउ

क्रेजी साप्ताहिक बिर्तामोड । नक्कली नोट सहित २ जनालाई प्रहरीले झापाको बिर्तामोड नगरपालिका ५ मित्रनगरबाट पक्राउ गरेको छ । सोमबार दिउँसो १० बजेको समयमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले झापाको बिर्तामोड नगरपालिका ५ बस्ने ३४ बर्षिय सुरेन्द्र योङहाङ र मोरङको बेलबारी नगरपालिका ४ बस्ने बर्ष २५ को किरण

सुनको मूल्य घट्यो

क्रेजी साप्ताहिक । केही दिनदेखि लगातार उकालो लागेको सुनको मूल्य मंगलबार भने घटेको छ । सोमबार ७६ हजार मा कारोबार भएको सुनको मुल्य आज ५ सय घटेर तोलाको ७५ हजार ५ सयमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने ७५ हजार २ सयमा कारोबार भइरहेको छ

बोराभित्र पोको पारेर फालिएको अवस्थामा ५ महिने शिशुको शव फेला

क्रेजी साप्ताहिक चितवन । बोरामा पोको पारेर फालेको अवस्थामा शिशुको शव फेला परेको छ । सोमबार चितवनको भरतपुर महानगरपालिका वडा १५ शिवराम चोक नजिक एक नवजात शिशुको शव भेटिएको हो । चितवनका डीएसपी एकनारायण कोइरालाका अनुसार बोरामा पोको पारेर फालिएको अवस्थामा करिब ५ महिनाको शिशुको शव फेला परेको छ ।

एउटै माछा १८ करोडमा बिक्री

क्रेजी साप्ताहिक एजेन्सि । जापानमा एउटै माछा १८ लाख अमेरिकी डलर (करिब १८ करोड नेपाली रुपैयाँ) मा बिक्री भएको छ । नयाँ बर्षका अवसरमा खोलिएको टुना माछा लिलामीमा २७६ किलोग्राम तौलको एउटा विशाल माछाका लागि कियोसी किमुराले यो रकम खर्चेका हुन् । तोयोसु माछा बजारमा आइतबार भएको सो लिलाम बढाबढमा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

क्रेजी साप्ताहिक चितवन । गएराति चितवनमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन । रत्ननगर नगरपालिका–४ देबैलीस्थित सडकखण्डमा रोकिराखेको ना ५ ख ६४४५ नम्बरको मिनीट्रकमा सौराहादेखि टाँडीतर्फ आउँदै गरेको ना ३८ प ८३२८ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले

एकैदिन १७ फरार अभियुक्त पक्राउ

क्रेजी साप्ताहिक विभिन्न मुद्दामा फरार रहेका १७ अभियुक्तलाइ जिल्ला प्रहरी कार्यालय सप्तरीर्ले पक्राउ गरेको छ । विभिन्न स्थानबाट सोमबार ती अभियुक्तलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।अदालतबाट कैद तथा जरिवाना तोकिई हालसम्म फरार रहेका अभियुक्तलार्ई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको उनले जानकारी दिए । पक्राउ पर्नेमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.