सुकुम्बासी समस्या ६ महिनामा समाधान गर्न सरकारलाई अल्टिमेटम
क्रेजी साप्ताहिक पथरी । सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिले ६ महिना भित्र समस्या समाधान गर्न सरकारलाई अल्टिमेटम दिएका छन् । पथरीशनिशचरेका मौसम लिम्बुको नेतृत्व रहेको संघर्ष समितिले शनिबारमा पथरीको जाँते मोडमाा खबदारी सभा तथा कार्यक्रम घोषणा गर्दै प्रदेश १ सरकारले ६ महिना भित्र समस्या समाधान गर्नुपर्ने पत्रमा उल्लेख


