श्रीमानद्धारा श्रीमतिमाथि चक्कु प्रहार

क्रेजी साप्ताहिक विराटनगर । बिहीबार विराटनगर महानगरपालिका–४ चाँदनीचौकमा आफ्नै श्रीमानले एक महिलालाई चक्कु प्रहार गरेका छन् । चक्कु प्रहारबाट महिला गम्भिर घाइते भएकी छिन् । ३५ वर्षीय सुस्मिता कार्कीलाई उनकै श्रीमान ५० वर्षीय डम्बर कार्कीले तरकारी काट्ने चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट सुस्मिताको टाउको, घाँटी र

स्काभेटर दुर्घटना, एक जनाको मृत्यु

क्रेजी साप्ताहिक । गए राति दोलखाको भीमेश्वर नगरपालिका – २ तिखातलमा भएको स्काभेटर दुर्घटनामा परि एकको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन् । गए राति १० बजेको समयमा चरिकोटबाट दोलखा बजार जाने क्रममा स्काभेटर दुर्घटना हँुदा दोलखा जिल्ला बिगु गाउँपालिका–८ खोपाचागुका २२ वर्षीय राजु थामीको ज्यान

विराटनगर र भद्रपुरबाट सीता एयरले पाथीभरा र हलेसी को सेवा दिने

क्रेजी साप्ताहिक विराटनगर । सीता एयरले भ्रमण वर्ष २०२०मा छिमेकी देश भारतका पर्यटकलाई आर्क्शित गर्न विराटनगर र भद्रपुर विमानस्थलबाट पाथिभरा र हलेसी महादेवको मन्दिर दर्शन गराउने प्याकेज ल्याएको छ । माउण्टेन हेलिकोप्टर र सिता एयरले धार्मिक पर्यटकका लागि हलेसी पाथीभराको दर्शनको प्याकेज ल्याएका हुन् । पूर्वबाट सुरु हुने योजनाले नेपाल

भ्वाईस अफ नेपालका बिजेता राम लिम्बू आज झापा आउने,र्याली सहित भब्य स्वागतको तयारी

क्रेजी साप्ताहिक । दी भ्वाईस अफ नेपालका बिजेता राम लिम्बू आज गृहनगर झापा बिर्तामोड आउने भएका छन् । उनि अहिले बिहान १० बजे झापा आउने भएका हुन् । उनलाई ब्यापक स्वागत र सम्मानको तयारी गरिएको छ । उनले आफ्नो सामाजिक सञ्जालमार्फत सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् । सामाजिक

काङग्रेस नेता शुनिल शर्मा र मिनेन्द्र रिजालद्धारा मुटुरोगीको घरमै पुगी उद्दार

क्रेजी साप्ताहिक । नेपाली काङग्रेसका नेता तथा मोरङ क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम पुर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालको पहलमा लामो समय देखि विरामी रहदै आएका एक युवकको उद्दार गरी उपचार थालिएको छ । आर्थीक अवस्था कमजोर रहेका मोरङ रंगेली नगरपालिका वार्ड नं–२ दौलतपुर बस्ने ३६ वर्षिय

एकैरात दुई वडा कार्यालयमा आगजनी

क्रेजी साप्तहिक भोजपुर । भोजपुरका दुई गाउँपालिकाका २ वटा वडा कार्यालयमा आगजनी गरिएको छ । अज्ञात समुहले रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेको वडा कार्यालयमा आगजनी गरेको प्रहरीले जनाएको छ । पौवादुङमा–३ च्याङ्ग्रेको वडा कार्यालयमा मट्टितेल छर्केर कागजपत्र, कुर्सी, फर्निचरलगायतका सामग्रीमा आगजनी गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले

महिला हिंसा गर्नेलाई काँग्रेसले सदस्यता नदिने

क्रेजी साप्ताहिक काठमाडौं । महिला हिंसाको अन्त्यका लागि कडा दण्ड सजायको व्यवस्था हुनुपर्ने नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । ‘नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठान’ ले महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मंगलबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले महिला हिंसा, बलात्कार तथा

हात्तीको आक्रमणबाट २ जनाको मृ्त्यु, ४ घाइते

क्रेजी साप्ताहिक कञ्चनपुर । हात्तीको आक्रमणबाट महाकाली नगरपालिका २ मा २ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा स्थानीय ३८ वर्षीया वसन्ती भट्ट र ४५ वर्षकी भुरीदेवी बोहरा रहेका छन् । त्यस्तै हात्तीको आक्रमणबाट घाइते हुनेहरुमा सरिता ओझा, उमादेवी साउद, ललिता बोहरा र

सागमा भ्रष्टाचार भएको भन्दै मन्त्रीलाई बर्खास्त गर्न तरुण दलको माग

क्रेजी साप्ताहिक । खेलकुद परिषदका सदस्य सचिव एवंम् खेलकुदमन्त्रीलाई बर्खास्त गर्न तरुण दलले माग गरेको छ । १३ औँ दक्षिण एशियाली खेलकुद (साग)मा भ्रष्टाचार गरेको आरोप लगाउँदै बुधबार एक विज्ञप्ति मार्फत छानविनको माग गरेको हो । साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा सुविधामा भ्रष्टाचार गरेको आरोप लगाउँदै तरुण दलले लगाएको

आफ्नै बाबुको हत्या आशंकामा आमा–छोरा पक्राउ

क्रेजी साप्ताहिक सुर्खेत । आफ्नै बाबुको हत्या आशंकामा आमा–छोरालाई प्रहरीले सुर्खेतको भेरीगंगा नगरपालिका–२ मालनेटाबाट पक्राउ गरेको छ । सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशंकामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मंगलबार साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरोज
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.