
जनताको घर–दैलोमै सरकार पुगेको मुख्यमन्त्री राईको भनाई
क्रेजी साप्ताहिक इलाम । जनताका घरदैलोमै तीन तहका सरकार पुगेको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् । आज प्रदेश नं. १ को पर्यटकीय नगरी सूर्योदय नगरपालिकामा ‘पर्यटकीय महोत्सव’को उद्घाटनमा मुख्यमन्त्री राईले जनताका भावनाअनुसारको काम गर्नका लागि तीन तहका सरकार निर्माण भएकाले अब देश र जनताको हितमा काम