धनुषा विस्फोटका अपराधीलाई कारवाही गरिछाड्छौँ – गृहमन्त्री थापा

क्रेजी साप्ताहिक क्रेजी साप्ताहिक । गए राति धनुषामा भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न अपराधीलाई कारवाही गरिछाड्ने गृहमन्त्री रामबहादुर थापाले बताउनुभएको छ ।एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको उक्त घटना आततायी भएको भन्दै उहाँले सामाजिक सञ्जालमार्फत उक्त घटनाले आफू स्तब्ध भएको जनाउनुभएको छ । “यस प्रकारको आततायी घटनामा

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा बम विस्फोट

क्रेजी साप्ताहिक । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ । गएराति अज्ञात समूहले कार्यालयमा बम विस्फोट गराएका हुन् । राति ११ बजेतिर गराएको बम विस्फोटबाट मानवीय क्षति नभए पनि कार्यालयको झ्याल र ढोकामा क्षति पुगेको र जस्तापाता उडेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज

नेपाली सेना चढेको बस दुर्घटना तीस जनाको घाइते

क्रेजी साप्ताहिक सुर्खेत पृतनादेखि काठमाडौँ छाउनीका लागि छुटेको नेपाली सेना सवार बस आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा दुर्घटना हँुदा त्यसमा रहेका ३० सेना घाइते भएका छन् । ना ६ ख ४०४ नंको बस आफँै अनियन्त्रित भई राजमार्गदेखि १० मिटर तल खसेको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको

भुपेन्द्र निर्देशनमा ‘डाँडा पाखा छहराले’ सार्वजनिक (भिडियो सहित)

क्रेजी साप्तहिक । जुनीजुनी एल्वममा समावेश बहुचर्चित गीत ‘डाँडा पाखा छहराले’ भिडियो सार्वजनिक गरिएको छ । लोकप्रिय गीतकार निलम आङबुहाङ राईको शब्द भावहरुमा सजिएको भिडियो निलम क्रिएशन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । लोकप्रिय गायिका संजीवनीको श्वर तथा चर्चित संगितकार सुरेश अधिकारीको संगीतमा रहेको भिडियोलाई पछिल्लो समय छाँयाङकन संगै निर्देशनमा

आजआम्बारीको चासोक तङ्नाममा राम लिम्बू आउने, भब्य सम्मानको तयारी

काठमाडौं । किरात याक्थुम चुम्लुङ उर्लाबारीले दी भ्वाईस अफ नेपालका बिजेता राम लिम्बूलाई सम्मान गर्ने भएको छ । चासोक मेलाको समापन कार्यक्रममा रामलाई दोसल्ला र सम्मानपत्रले सम्मान गर्ने भएको हो । झापाका राम लिम्बूले दी भ्वाईस अफ नेपाल जितेसँगै आफु र आफ्नो समुदायको नाम राखेकोमा सम्मान गर्न लागेका हौ, आयोजक

लिम्पियाधुरा समावेश गरी नक्सा सार्वजनिक गर्न संसदीय समितिको निर्देशन

क्रेजी साप्ताहिक काठमाडौं । लिम्पियाधुरालाई समावेश गरेर नेपालको नक्सा तत्काल सार्वजनिक गर्न संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा र भूमि व्यवस्थामन्त्री पद्मा अर्यालसँग शुक्रबार छलफलपछि लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न समितिले निर्देशन दिएको हो ।

मुस्ताङको तापक्रम माइनस १५ डिग्री, ताल र खोलाको पानी जम्यो

क्रेजी साप्ताहिक मुस्ताङ । मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण मुस्ताङ र सो आसपासका क्षेत्रको जनजीवन प्रभावित भएको छ । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासी तिलक विकले जानकारी दिए । उनका अनुसार

हिमपातका कारण परीक्षामा लेख्न नसकेर रोए विद्यार्थी

क्रेजी साप्ताहिक हुम्ला । दोस्रोपटक बिहीबारदेखि हिमपात हुँदा हुम्लाको सरदमुकाम सिमकोटका विद्यार्थीले आगोको सहायतामा परीक्षा दिन बाध्य भएका छन् । सदरमुकाम सिमकोटको बालमन्दिर माध्यामिक विद्यालयमा आजदेखि एकसाथ सञ्चालन भएको वार्षिक परिक्षामा परिक्षार्थीले बाहिर हिमपात हुँदा कक्षाकोठाभित्र चिसोले थरथर काम्दै परीक्षा दिनुपर्ने बाध्यता रह्यो । आज पहिलो दिन सञ्चालन भएको वार्षिक

तीनै तहका सरकारलाई पार्टीको घोषणापत्रअनुसार काम गर्न माधव नेपालको आग्रह

क्रेजी साप्ताहिक काठमाडौँ । तीनै तहका सरकारले पार्टीको घोषणापत्र अनुरुप जनताको अपेक्षा पूरा गर्नका लागि अझ मेहनतसाथ काम गर्नुपर्ने नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् । आज पुष्पलाल स्मृति प्रतिष्ठानको २५ औं साधारणसभालाई सम्बोधन गर्दै नेपालले सरकार सञ्चालनसम्बन्धी विगतका अनुभवहरुलाई ध्यानमा राख्दै परिवर्तनको अनुभूति गराउने गरी काम गर्न सकेमात्र

हिमपातले यातायात र हवाईसेवा प्रभावित

क्रेजी साप्ताहिक । आज बिहानैदेखि भारी हिमपात भएपछि जुम्लाको जनजीवन कष्टकर भएको छ । हिमपातकै कारण जुम्लाबाट चल्ने लामा तथा छोटो दूरीका यातायात साधन र हवाई मार्ग ठप्प हुँदा तराई जाने यात्रुलाई सास्ती भएको कर्णाली यातायात समितिका अध्यक्ष मीनबहादुर थापाले जानकारी दिए । मङ्सिर महिनाको अन्तिम साता परेको हिउँले किसानले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.