प्रधानमन्त्रीले सागका पदक विजेतालाई बालुवाटार बोलाए

क्रेजी साप्ताहिक काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकूदमा पदक जित्ने खेलाडीलाई बुधबार सम्मान गर्ने भएका छन् । सम्मानका लागि पदक विजेतालाई प्रधानमन्त्रीले बालुवाटार बोलाएका छन् । प्रधानमत्तीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सम्मानका लागि खेलाडी तथा प्रशिक्षकलाई बुधबार दिउँसो सबा २ बजे बालुवाटार बोलाइएको हो

लैङ्गिक हिंसा विरुद्धका सचेतनामूलक कार्यक्रम सम्पन्न

भूमिप्रसाद पाठक । मोरङ्गको पथरीशनिश्चरे—१ अवस्थित पथरी बहुमुखीको प्राङ्गगणमा १६ दिर्ने लैङ्गिक हिंसा विरुद्ध चेतनामूलक कार्यक्रम’ सम्पन्न गरिएको छ । सो कार्यक्रमको प्रमुख अतिथी प्रदेश नम्बर १ का आन्तरिक तथा कानुन मन्त्री हिक्मत कुमार कार्की तथा बिशिष्ट अतिथिबाट कार्यक्रमको उद्धघाटन गरिएको थियो ।नगरपालिका की महिला बालबालिका प्रमुख गीता कट्टेलले बोल्दैर्—मर्दलाई

एकै दिनमा पुराना अपराधका १३ फरार अभियुक्त पक्राउ

क्रेजी साप्ताहिक रौतहट । विभिन्न समयमा अपराध तथा गैरकानूनी कार्य गरी लामो समयदेखी फरार रहँदै आएका अभियुक्तहरुलाई रौतहट प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । रौतहट प्रहरीले विभिन्न मुद्दामा लगत कसिएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्ने क्रममा सोमवार एकै दिनमा १३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट

सुनको मूल्यकम गिरावट

क्रेजी साप्ताहिक । स्थानीय बजारमा पछिल्लो एक सातादेखि सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ । गत बुधबारदेखि सुनचाँदीको मूल्य ओरालो लागिरहेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ

हामी भित्रको मनमुटाव र तिक्तता त्याग्न सक्यौ भने कांग्रेसलाई कसैले हराउन सक्दैन : महामन्त्री कोइराला

क्रेजी साप्ताहिक पथरी। नेपाली काङग्रेसका महामन्त्री डा. शसांक कोइरालाले पार्टीका नेता तथा कार्यकर्तामा भएको आपसी तिक्तता त्याग्न सके नेपाली काङग्रेसलाई कसैले हराउन नसक्ने बताएका छन् । जीपी कोइराला अध्ययन केन्द्र जिल्ला कार्यसमिति मोरङको आयोजनामा मोरङको पथरीशनिश्चरेमा भएको “नेपालको संविधान कार्यान्वयनमा नेपाली कांग्रेसको भुमिका” विषयक आमसभामा बोल्दै कोइरालाले उत्त कुरा बताएका

बक्सिङबाट सनिलले दिलाए नेपाललाई ५० औँ स्वर्ण१३औं दक्षिण

क्रेजी साप्ताहिक । बक्सिङका सनिल शाहीले एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेका छन् । यससँगै सागमा नेपालको स्वर्ण संख्या ५० पुगेको छ । मंगलबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ६० केजी तौल समूहको फाइनलमा सनिलले भारतले भिरेन्दर सिंहलाई हराए ।

दशरथ रंगशालामा दर्शकमाथि प्रहरीद्धारा कुटपिट

क्रेजी साप्ताहिक । प्रहरीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दर्शक माथि कुटपिट गरेको छ । १३औं सागको पुरुष फुटबलको फाइनल खेलका लागि टिकट खोज्दै आएका फुटबल समर्थकहरूलाइ प्रहरीले कुटपिट गरेको हो । प्रहरीले दर्शकमाथि कुटपिट गरेको फोटो खिचेको भन्दै पत्रकारहरुलाई समेत दुर्व्यवहार गरेको छ । नागरिक दैनिकका पत्रकार सुमन चापागाईलाई प्रहरीले दुर्व्यवहार

विवाहमा साढे दुई किलो प्याज उपहार

क्रेजी साप्ताहिक एजेन्सी । एक जोडी नवदम्पतिलाई विवाहको उपहारस्वरुप स्वरुप प्याज दिइएको छ । भारतको तिमलनाडुको कुड्डालोरमा एक जोडीलाई विवाहको उपहारस्वरुप प्याज दिइएको हो । नवविवाहित शाहुल र सबरिनाको विवाहमा शाहुलका साथी जी चेतनसहित ६ साथीले साढे दुई किलो प्याज उपहारस्वरुप दिएका हुन् । दुलहा र उनका परिवारले विवाहमा बिरयानीसँग

वडाअध्यक्षद्धारा आत्महत्याको प्रयास, अवस्था गम्भिर

क्रेजी साप्ताहिक विराटनगर । महानगरपालिका वडा नंवर ६ का वडा अध्यक्षले आत्महत्या प्रयास गरेका छन् । बिष सेवन गरी वडाध्यक्ष विजय कामतले आत्महत्या प्रयास गरेका हुन् । आइतबार साँझ विष सेवन गरेका कामतको विराट नर्सिङहोममा उपचार भइरहेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए । अस्पताल स्रोतका अनुसार कामतको अवस्था

कोहलपुर घटना प्रकरण : गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन

क्रेजी साप्ताहिक काठमाडौं । कोहलपुरमा हिँजो भएको घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । बाँकेको कोहलपुरमा आइतबार प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो । नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरेको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.