विपिन कार्की बने बुबा

काठमाडौँ । भर्खरै चलचित्र ‘सेल्फी किङ’को छायांकन सकेका नायक विपिन कार्की बुवा बनेका छन् । झण्डै ५ वर्ष अघि रेश्मा कटुवालसँग विवाह गरेका बिपिनले पहिलो सन्तानको रुपमा छोरीको बुवा बन्ने अवसर प्राप्त गरेका हुन् । सोमबार बिहान ६ बजेर ४२ मिनेटमा उनका श्रीमती रेश्माले बल्खुमा अवस्थित बयोदा अस्पतालमा छोरीलाई जन्म

नेपाल ८ विकेटले बंगलादेशसँग हार्यो

क्रेजी साप्ताहिक । इमर्जिङ टिम्स एसिया कपमा नेपाल ८ विकेटले बंगलादेशसँग पराजित भएको छ । नेपालले दिएको १३९ रनको लक्ष्य उसले मात्र २४ ओभरमा २ विकेट गुमाएर भेट्टायो । बंगलादेशका लागि नजमुल सान्टोले अविजित ५९ रन बनाए भने नैम शेखले ४५ रन । नेपालका करण केसी र सुशन भारीले समान

शनिश्चरेमा आरभी ड्रिमल्याण्ड कंक्रिट उद्योगको उद्घाटन

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे–९ मा अवस्थित आरभी ड्रिमल्याण्ड कन्सट्रक्सन कम्पनी प्रा.ली. ले नगरमा प्रथम पटक निर्माण सामाग्री उत्पादन सुरु गरेको छ । पथरीशनिश्चरेका युवा व्यवसायी हेमन्त बिष्ट र दीपक कार्कीको संयुक्त लगानीमा कन्ट्रक्सन कम्पनीले सिमेन्ट, गिट्टी, बालुवा लगायतबाट ईन्टरलक इटा, टायल, कर्भ स्टोन, होम पाइप, विद्युतीय पोल, स्लाब,

विकास निर्माणका योजनाहरु कडाईकासाथ अनुगमन

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका विकास निर्माणका योजनाहरु चुस्त रुपमा सञ्चालन गर्न कडाईका साथ निर्देशन दिँदै अनुगमन् समितिले पछिल्लो समयमा ३ योजनाको अनुगमन् गरेको छ ।वडा नम्वर ३ मा आइतवारे दक्षिणमा कालोपत्रे भइरहेको सडकको संगमचोक क्षेत्रको केही भागमा केही पातलो कालोपत्रे गरिएको पाइएकाले त्यसलाई थप गर्ने

सवारी दुर्घटनामा परि १ जनाको मृत्यु

क्रेजी साप्ताहिक । मोरङको सुन्दरहरैचा नगरपालिका–८ बिराटचोकमा गएराति भएको सवारी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । राती पौने ११ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख २४११ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको बा ३७ प ८७५९ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालक झापाको

नेपाली कांग्रेसको घरदैलो : फुल दिदै मत माग्दै

क्रेजी साप्ताहिक धरान । मंसिर १४ गते हुने निर्वाचनकालागि कहिले आशिर्वाद त कहिले समस्या सुन्दै मत मागि रहेका नेपाली कांग्रेसका मेयरका उम्मेद्बार शनिबार सयपत्री फुल दिदै मत माग्दै गरेको अवस्थामा भेटिए । यसपाली परिवर्तनको पक्षमा तपाईको मत भन्दै घरदैलौ गरिरहेका तिलक राईले धरान १७ को विभिन्न टोलमा मत माग्न ब्यस्त

झापामा १ हजार ७ सय हेक्टर नेपाली भूमि भारतीयको अतिक्रमणमा

झापा । नेपाल भारत सीमा अतिक्रमणको विवाद चलिरहेको बेला पूर्वको झापामा पनि ठूलो क्षेत्रफलमा सीमा अतिक्रमण भएको पाइएको छ । भारतसँग सीमा जोडिएको झापाको १ सय १८ किलोमिटर सीमा क्षेत्रमा १ हजार ७ सय हेक्टर नेपाली भू–भाग भारतले अतिक्रमण गरेको हो । भारतले अहिले ती विवादित सीमा क्षेत्र आफ्नो ‘गुगल

रोनाल्डोको ९९ औं गोल, पोर्चुगल युरोकपमा छनोट

एजेन्सी – सुपरस्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोको ९९औं अन्तर्रा्ष्ट्रिय गोलसँगै डिफेन्डिङ च्याम्पियन पोर्चुगलले युरोकपमा स्थान बनाएको छ । युरोकपमा स्थान बनाउन जित्नै पर्ने खेलमा पोर्चुगलले घरेलु टोली लक्जेमवर्गलाई २–० ले पराजित गर्दै समूह ‘बी’ को उपाविजेताको रुपमा छनोट हुन सफल भएको हो । छनोटको नजिक रहेको सर्विया शीर्षस्थानको युक्रेनसँग २–२ गोलको

सरकारी कर्मचारीसहित ९ जोडी होटलबाट दिउँसै पक्राउ

क्रेजी साप्ताहिक । आपत्तिजनक अवस्थामा होटलमा भेटिएका ९ जोडीलाई बाराको सिमराबाट प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमध्ये कतिपय सरकारी कर्मचारी समेत रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । शनिबार दिउँसो जीतपुर सिमरा उपमहानगरपालिका १ सिमरा बजारस्थित विभिन्न होटल तथा लजमा

वेल्सको अजरवैजान माथि महत्वपुर्ण जित

एजेन्सी । वेल्सले महत्वपुर्ण जित हात पार्दै युरोकप २०२० मा छनोट हुने सम्भावना जीवितै बनाएको छ । शनिबार राति भएको खेलमा वेल्सले अजरवैजान माथि २–० को महत्वपुर्ण जित हात पारेको हो । वेल्सको जितमा किफर मोरी र ह्यारी विल्सनले गोल गरे । जितसँगै वेल्सले समूह ‘ई’ मा ७ खेलबाट ११