मेस्सीलाई छैटौं पटक बालोन डी ओर अवार्ड
बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेस्सीले छैटौं पटक बालोन डी’ओर अवार्ड आफ्नो पोल्टामा पारेका छन् । फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने यस अवार्डमा मेस्सी वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन् । मेसीको यो छैटौं बालोन डी’ओर अवार्ड हो । यसका लागि उनले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि


