भूमीलाई फ्यानले विवाहको प्रस्ताव राखे

नायिका भूमी पेन्डेकरलाई मन पराउनेको संख्या बढिरहेको छ । बलिउडमा उनले अभिनय गरेका चलचित्र व्यापारिक रुपमा हिट मात्र छैनन्, उनको अभिनयको प्रशंसा पनि भैरहेको छ । सायद, यही भएर होला भूमीसँग विवाह गर्न चाहने फ्यानको संख्या पनि प्रशस्त छ । भर्खरै मात्र, भूमीलाई एक फ्यानले ट्विटरमा विवाहको प्रस्ताव राखे ।

स्कुलमा आत्माले सताए पछि रात भरि चिन्ता, विज्ञानको युगलाई चुनौति (भिडियो सहित)

क्रेजी साप्ताहिक बेलवारी । मोरङको बेलवारी ६ बोराबाँध स्थित विरेन्द्र माध्यामिक विद्यालयमा भुत प्रेत आत्मा जागे पछि चिन्ता राखिएको छ । छात्रा बिध्यार्थीहरु एक पछि अर्को गर्दै बिरामी हुन थाले पछि बिध्यालय प्रसासनले धार्मी (बिझुवा) बोलाएर चिन्ता राखेको हो । बिध्यालयको सौचालयमा सौच गर्न जादा चोटै चोट लागेको सेतो र

मोरङमा प्रदेश नं १ कै सबैभन्दा बढी अपाङ्ग

क्रेजी साप्ताहिक पथरी । सबै किसिमका अपाङ्गता भएका व्यक्तिको सङ्ख्या प्रदेश नं १ मा ९४ हजार ६४० छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल प्रदेश नं १ समितिद्वारा अपाङ्गता भएका व्यक्तिको २८औँ अन्तरराष्ट्रिय दिवसको अवसरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ मा कूल जनसङ्ख्या ४५ लाख ३४ हजार ९४३ रहेकामा

मिस पुर्वान्चलको प्रतियोगीहरुलाई प्रशिक्षण व्यस्त

क्रेजी साप्ताहिक धरान । नेपालआईस मिस पुर्वान्चलको दसौं संस्करणको कलेज एक्टिभेशन तथा अडिसनपछि ४ दिन देखि छानिएका प्रतियोगीहरु धरानमा अवस्थित गोर्खा डिपार्टमेन्टको हलमा प्रशिक्षणमा ब्यस्त छन् । प्रतियोगीहरुलाई मिस पुर्वान्चल २०१४ नेमिता आङ्गबुहाङ लिम्बु र मिस पुर्वान्चल २०१६ फस्ट रनर अप इक्सा मादेनले दैनिक ग्रुमिङ क्लास लिइरहेका छन् , ।

एरिना गोल्ड कप फुटबल प्रतियोगिताको तयारी पूरा

क्रेजी साप्ताहिक इटहरी । १ नम्बर प्रदेशको इटहरीबाट प्रशारण हुँदै आएको एरिना टेलिभिजनले आफ्नो आठौं वार्षिक उत्सवको अवसरमा गर्न लागेको नगरपालिका स्तरीय रात्रीकालिन वाइवाइ एरिना गोल्ड कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ । टेलिभिजनले मंगलबार इटहरीको इम्पेरियल होटलमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी दिएकोे

पारिश्रमिक अन्तरले मलाई रिस उठ्दैन– कट्रिना

बलिउडमा नायक र नायिकाविचको पारिश्रमिकको अन्तर निक्कै छ । नायकले लिने पारिश्रमिकको तुलानामा नायिकालाई निकै नै कम पारिश्रमिक दिइन्छ । यो बिषयमा लामो समयदेखि बहस हुँदै आएपनि यो अन्तर कम भएको छैन । बलिउडका नायिकाहरुले समय–समयमा यो बिषयमा आवाज उठाउँदै पनि आएका छन् । यो बिषयमा नायिका कट्रिना कैफले पनि

मेस्सीलाई छैटौं पटक बालोन डी ओर अवार्ड

बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेस्सीले छैटौं पटक बालोन डी’ओर अवार्ड आफ्नो पोल्टामा पारेका छन् । फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने यस अवार्डमा मेस्सी वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन् । मेसीको यो छैटौं बालोन डी’ओर अवार्ड हो । यसका लागि उनले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि

लायन्स क्लब अफ पथरीशनिश्चरेद्वारा ट्राफिक रुल नमान्नेलाई चकलेट

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरेमा अवस्थित लायन्स क्लब अफ पथरीशनिश्चरेले सोमबार ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । नगर उप्रमुख यमुना बिष्ट वास्तोलाको प्रमुख आतित्यथामा भएको सो कार्यक्रममा तिब्र गतिमा सवारी साधन चलाउने चालकलाई गति कम गरेर सवारी साधन चलाउन आग्रह गरिएको थियो । यस्तैगरी सिटबेल्ट नलगाएका चालकलाई लगाउन, लाईसेन्स

पथरीमा नवआगन्तुक विद्यार्थीलाई स्ववियूद्वारा स्वागत

एलिना दियाली पथरी । मोरङ पथरीशनिश्चरेमा स्थापित पथरी बहुमुखी क्याम्पसमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू)ले स्वागत गरेको छ । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई भव्य स्वागत गरेको हो । स्ववियू समितिले क्याम्पसको प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई खादा र अबिर लगाएर स्वागत गरेको हो । कार्यक्रमका प्रमुख अथिति

नेपालले एकै दिन जित्यो १५ स्वर्ण पदक

आयोजक राष्ट्र नेपालले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा १५ वटा स्वर्ण पदक जित्न सफल भएको छ । नेपालले कराँतेतर्फ सातवटा, तेक्वान्दोमा पाँचवटा र ट्रायथोलनतर्फ एउटा स्वर्ण पदक जित्न सफल भएको हो । नेपालले विभिन्न तीनवटा खेलमा १५ वटा स्वर्णपदक जितेको हो । योसँगै नेपाल पदक तालिकाको शीर्ष
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.