
सृजना चौतारीमा उर्लदैछन् सर्जकहरू
भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चरेबाट साहित्यिक गतिविधि नभएका होइनन् । यो नगर साहित्यिक गतिविधिको उर्वरस्थल पनि हो । यहाँको साहित्यिक गतिविधिले यस नगरको गरिमालाई बढाइरहेको छ, करिब दुई दशकदेखि नै यस नगरमा साहित्यका हरेक गतिविधिले प्रश्रय पाउँदै आएको छ । त्यसमा केही वर्षबाट एभरेष्ट आर्ट फ्यूजनको आयोजनामा मङ्सिर ७ गते शनिबारका