‘मलाई हटाएकै राम्रो, म त एकदम खुसी छु’–मन्त्री यादव
क्रेजी साप्ताहि । उद्योगमन्त्री माृतृका यादवले आफु पदमा रहन नपाउदा खुसि हुने बताएका छन् । मन्त्रीमा नियुक्त भएको ४ महिना पनि नपुग्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको मन्त्रिपरिषदमै भनाभन परेको थियो । झापाको दमकमा बन्न लागेको औद्योगिक पार्कका कारण प्रधानमन्त्रीसँग उनको असहमति भएको भएको थियो । ओलिको निर्वाचन क्षेत्रमा पर्ने


