कानेपोखरी गाउँपालिकामा दुई दिने कार्यशाला
क्रेजी साप्ताहिक कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकामा सामरी उत्थान सेवाले दुई दिने स्थानीय विपत व्यवस्थापन योजना निर्माण कार्यशाला सुरु गरेको छ । कानेपोखरी गाउँपालिकाको सहयोगमा र सामरी उत्थान सेवाको आयोजनामा गाउँपालिकाको सभाहलमा कार्यशाला सोमबार विपत व्यवस्थापन समितिका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले उद्घाटन गरेका थिए । कार्यशाला मंगलबार समापन


