किन बढ्दैछ सम्बन्धविच्छेदको घटना

दुई व्यक्ति बीचको आपसी सहमतिमा नै विवाह हुन्छ । समाजमा विवाहलाई पवित्र बन्धनको रुपमा लिइन्छ र जीवनमा विहे एक पटक मात्र गरिन्छ । पछिल्लो समय समाजमा व्याप्त विभिन्न बानी र संस्कारले वैवाहिक जीवनमा समस्या बढ्दै गएको छ । श्रीमान र श्रीमतीबीच बढेको असमझदारी सम्बन्धविच्छेदमा परिणत हुन धेरै समय नै नलाग्नु

शिवसताक्षी–२ मंगलबारेमा साइनोको सेवा केन्द्र समुद्घाटन

क्रेजी साप्ताहिक शिवसताक्षी । झिलझिले बजारमा अवस्थित साइनो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेवा केन्द्र शिवसताक्षी– २ मंगलबारे बजारमा पनि सुरू गरेको छ । साइनाले मंगलबारे बजार क्षेत्रका व्यापार व्यावसाय गर्दै आउनुभएका व्यापारीहरूका लागि विशेष सेवा प्रदान गर्ने हेतुले सेवा केन्द्र सुरू गरेको हो । आइतबार शाखा कार्यालयमा एक

लिबियाबाट २ सय अवैध आप्रवासी फिर्ता

त्रिपोली र लिबियाको पूर्वी शहर बेंगाजीमा अवस्थित अध्यागमन विभागले झण्डै २ सय जना अवैध आप्रवासीलाई इजिप्ट फर्काइएको जनाएको छ । विभागका अनुसार फर्काइएका अवैध आप्रवासीमध्ये १९४ जना इजिप्टका नागरिक थिए । आधिकारिक कागजात नभएका उनीहरुमा संक्रामक रोग समेत देखिएको थियो । अन्तराष्ट्रिय आप्रवास संगठनले हालैमात्र लिबियामा ६ लाख ५० हजार

भारतले बढायो कालापानी क्षेत्रमा सैन्य गतिविधि, हेलिकोप्टरबाट गस्ती

भारतले सार्वजनिक गरेको नक्सामा कालापानी र लिपुलेकलाई पारेको भन्दै नेपालमा विरोध भइरहँदा भारतले कालापानी क्षेत्रमा सैनिक गतिविधि बढाएको छ। सुरुमा नेपालबाट पाकिस्तानी आतंकारीको घुसपैठको शंका गरेर सीमा क्षेत्रमा सैनिक गतिविधि बढाएको भारतले पछिल्लो पटक सैनिक संख्या थप्ने, हतियार थप्ने र हवाइ गतिविधि बढाएको हो । भारतीय सुरक्षा स्रोतका अनुसार सिमावर्ती

दुर्गन्धित अबस्थामा पुरुषको शव फेला

क्रेजी साप्ताहिक । दुर्गन्धीत अवस्थामा सुनसरीको ईटहरी उपमहानगरपालिका २० स्थित पनिपिया जंगल छेउमा एउटा शव फेला परेको छ । मुख्य सडकबाट उतर तर्फको रोडबाट २ सय मिटर पश्चिम दुर्ग्न्धित अबस्थामा अन्दाजी ३० र ३५ बर्षको जस्तो देखिने शव फेला परेको हो । उनको पहिचान खुल्न नसकेको र घटना स्थलमा प्रहरी

नेपालको आफगानिस्थानमाथि सानदार जित

बंगलादेशको राजधानी ढाकामा भइरहेको प्रथम एशियन सेन्ट्रल जोन महिला च्याम्पियनसिपमा नेपालले सानदार सुरुवात गरेको छ । नेपालले आइतबार भएको खेलमा अफगानिस्तानलाई ३–० को सेटमा पराजित गरेको हो । पहिलो सेट २५–५ ले जितेको नेपालले दोस्रो सेट २५–९ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेट २५–६ ले जितेपछि नेपाल सोझो सेटमा

इंग्ल्यान्ड र न्युजिल्यान्ड बीचको टी २० मा स्कोर बराबरी

न्युजिल्यान्ड र इंग्ल्यान्डबीचको पाँचौ टी २० खेलमा दुवै टिमले समान रन बनाएका छन् । दुवै टिमले १४६–१४६ रन बनाएपछि भएको सुपर ओभरमा भने इंग्ल्यान्ड विजयी भयो । तीन महिनाअघि भएको एकदिवसीय विश्वकपको फाइनलमा पनि इंग्ल्यान्ड र न्युजिल्यान्डको स्कोर बराबरी भएको थियो। सुपर ओभर पनि स्कोर बराबरी भएपछि इंग्ल्यान्डले बढी बाउन्ड्रीको

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

जनकपुरमा जल्यो प्रधानमन्त्री केपी ओली र मोदीको पुत्ला

क्रेजी साप्ताहिक । नेपालका प्रधानमन्त्री के.पी शर्मा ओली र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला जलाइएको छ । नेकपा क्रान्तिकारी माओवादीले नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको हो । आइतबार मोहन वैद्य किरण नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी र जनगणतान्त्रिक मोर्चा धनुषाले संयुक्तरुपमा जनकपुरको जनक चोकमा दुवै देशका

सुटिङको क्रममा अक्षय कुमारलाई लाग्यो चोट

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार फिल्म ’सूर्यवंशी’को सुटिङक्रममा घाइते भएका छन् । प्रहरीको भूमिका निर्वाह गरेका अक्षयको सुटिङक्रममा हातमा चोट लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चोट लाग्नेबित्तिकै उनको उपचार गरिएको थियो । उनको देब्रे हातमा नसाको समस्या भएको बताइएको छ । ‘सिंघम’ र ’सिम्बा’ फिल्मको श्रृंखलाका रूपमा अर्को

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

प्रदेशसभा सदस्यलाई फेसबुक,ट्विटर चलाउने तालिम

क्रेजी साप्ताहिक । सञ्चारको प्रयोग र सञ्चारसँग जोडिएका सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनु सजगता बारे सिकाउन विराटनगरमा प्रदेशसभा सदस्यहरुलाई तालिम आयोजना गरिएको छ। संसद् सहयोग परियोजनाको सहयोग तथा इनोभेटिभ भिजनद्वारा आयोजित दुई दिने सो तालिममा १८ प्रदेशसभाका सदस्यहरुको सहभागिता छ। प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले सञ्चार र सामाजिक