भूकम्पको धक्का महसुस

क्रेजी साप्ताहिक । आज विहान ७ः४५ मा भारत केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा धक्का महसुस गरिएको छ । भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको चार दशमलव छ रेक्टर स्केलको भूकम्पका कारण सुदूरपश्चिमका बैतडी र दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भद्रपुर विमानस्थल १० दिनका लागि बन्द

क्रेजी साप्ताहिक झापाको भद्रपुर विमानस्थल आजदेखि १० दिनका लागि पूर्णरुपमा बन्द गरिएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सञ्चालन गर्न लागेको भन्दै चन्द्रगढी नागकि उड्ड्यन कार्यालयले आजदेखि आगामी मङ्सिर ५ गतेसम्मका लागि पूर्णरुपमा बन्द गरेको हो । एक हजार ५०० मिटर लम्बाइ र ३०

काभ्रेमा भएको बस दुर्घटनामा परि २५ यात्रु घाइते, तीन गम्भीर

क्रेजी साप्ताहिक । काभ्रेपलाञ्चोकको बनेपाबाट भकुण्डेबेसी जाँदै गरेको बस दुर्घटना भएको छ । काभ्रेको नमोवुद्ध नगरपालिका वडा नम्वर २ मा यात्रुवाहक बस हिजो दुर्घटनामा परेको हो । बस सडकबाट करिव १५० मिटर तल खस्दा बसमा सवार २५ जना यात्रु दुर्घटनामा परी घाइते भएका छन् । घाइते मध्ये तीनजनाको अवस्था गम्भीर

गलत समाचार सम्प्रेषण गरिएको भन्दै तरुण दल धरानले निकाल्यो विज्ञप्ती

क्रेजी साप्ताहिक । आफ्ना १ सय ५० जना भन्दा बढि नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको भनेर गलत समाचार सम्प्रेषण गरेको भन्दौ तरुण दल उपमहानगर समिति धरानले विज्ञप्ती निकालेको छ । तरुण दल उप–महानगर समितिका सचिव मनोहर श्रेष्ठले विज्ञप्ती जारी गर्दै कातिक २४ गतेको ब्लाष्टखबर अनलाईनमा उक्त गलत समाचार सम्प्रेषण

अघोरी बाबाकी श्रीमती ठगी आरोपमा पक्राउ

क्रेजी साप्ताहिक । अघोरी बाबा नामले सामाजिक सञ्जालमा चर्चित विजय केसीकी श्रीमती शारदा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठगी गरेको आरोपमा उजुरी परेपछि पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उजुरीका आधारमा उनलाई सोमबार नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । ’ठगी गरेको आरोपमा बाबाकी

भानुचोकमा सडक बालबालिकालाई काङग्रेसका उम्मेद्धार तिलक राईद्धारा खाना वितरण

क्रेजी साप्ताहिक । धरानस्थित भानुचोकमा रहेका सडक बालबालिका तथा अनाथहरूलाई धरान उपमहानगरपालिकाको मेयर पदका काङ्ग्रेसका उम्मेद्धार तिलक राईले खाना वितरण गरेका छन् । उनले आफैंले नभई होप धरानद्वारा आयोजित सडक बालबालिकालाई भोजन कार्यक्रमअन्तर्गत उनले त्यहाँ खाना वितरण गरेका हुन् । मासु, भात, पापड, फ्रुटीलगायतका सामग्री उनले वितरण गरेका हुन् ।

भारतीयद्धारा रक्सोल नाका बन्द गर्न दबाब

क्रेजी साप्ताहिक विरगञ्जस्थित रक्सौल नाका बन्द गर्नुपर्ने दबाब बढेको छ । भारत तथा तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक किसिमले सहजीकरण हुने महत्त्वाकांक्षीसहित निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) पूर्ण रुपमा सञ्चालनका लागि विरगन्जस्थित रक्सोल नाका बन्द गर्नुपर्ने दबाब बढेको हो । भारत सरकारको अर्थ मन्त्रालयले पटनास्थित सीमा शुल्क

सब्सटिट्युट गर्दा क्रिस्टियानो रोनाल्डो रुष्ट

एजेन्सी । आइतबार एसी मिलानलाई १–० गोल अन्तरले पराजित गर्दै युभेन्टस इटालियन लिगको शीर्ष स्थानमा कायम रहन सफल भएको छ । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थानमा मैदानमा प्रवेश गरेका पाउलो डिबालाले खेलको ७७ औँ मिनेटमा युभेन्टसका लागि निर्णायक गोल गरेका थिए । यता, आफूलाई सब्सटिट्युट गरिँदा रोनाल्डो प्रशिक्षक माउरिजियो सारीसँग

किन बढ्दैछ सम्बन्धविच्छेदको घटना

दुई व्यक्ति बीचको आपसी सहमतिमा नै विवाह हुन्छ । समाजमा विवाहलाई पवित्र बन्धनको रुपमा लिइन्छ र जीवनमा विहे एक पटक मात्र गरिन्छ । पछिल्लो समय समाजमा व्याप्त विभिन्न बानी र संस्कारले वैवाहिक जीवनमा समस्या बढ्दै गएको छ । श्रीमान र श्रीमतीबीच बढेको असमझदारी सम्बन्धविच्छेदमा परिणत हुन धेरै समय नै नलाग्नु

शिवसताक्षी–२ मंगलबारेमा साइनोको सेवा केन्द्र समुद्घाटन

क्रेजी साप्ताहिक शिवसताक्षी । झिलझिले बजारमा अवस्थित साइनो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेवा केन्द्र शिवसताक्षी– २ मंगलबारे बजारमा पनि सुरू गरेको छ । साइनाले मंगलबारे बजार क्षेत्रका व्यापार व्यावसाय गर्दै आउनुभएका व्यापारीहरूका लागि विशेष सेवा प्रदान गर्ने हेतुले सेवा केन्द्र सुरू गरेको हो । आइतबार शाखा कार्यालयमा एक
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.