भारतीयद्धारा रक्सोल नाका बन्द गर्न दबाब
क्रेजी साप्ताहिक विरगञ्जस्थित रक्सौल नाका बन्द गर्नुपर्ने दबाब बढेको छ । भारत तथा तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक किसिमले सहजीकरण हुने महत्त्वाकांक्षीसहित निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) पूर्ण रुपमा सञ्चालनका लागि विरगन्जस्थित रक्सोल नाका बन्द गर्नुपर्ने दबाब बढेको हो । भारत सरकारको अर्थ मन्त्रालयले पटनास्थित सीमा शुल्क


