सिनेकर्मीको बेजोड प्रस्तुति सहित सकियो चलचित्र महोत्सव

भोजपुरी भाषी क्षेत्र वीरगञ्जमा भइरहेको नेपाली चलचित्र स्वर्णीम महोत्सव २०७६ शनिबार अबेर सकियो । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले विहिबार उद्घाटन गरेको चलचित्र महोत्सव शनिबार अबेर सकिएको हो । नेपाली चलचित्र निर्माणको ५० औं वर्ष पूरा भएको अवसरमा स्वर्णीम महोत्सव गरिएको छ। मुलुकको ठूलो आवादी रहेको तराईलाई बलिउडमा मात्र नभएर नेपाली

सवारी दुर्घटनामा परि सुन्दरहरैचाका युवकको मृत्यू

क्रेजी साप्ताहिक । मोरङको सुन्दरहरैचा नगरपालिका– ४ मा हिजो भएको सवारी दुर्घटनामा परी एक युवतको मृत्यू भएको छ । मृत्यु हुनेमा सुन्दरहरैचा नगरपालिका – ८ का १९ वर्षिय बालकुमार पुरी रहेका छन् । पूर्व पश्चिम राजमार्गको सुन्दरहरैचा खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ९ प ३३०० मोटरसाइकल र विपरित दिशाबाट

तीन जनाको विभत्स हत्या, शव र दोषीको पहिचान अझै भएन

क्रेजी साप्ताहिक । कात्तिक १६ गते शनिबार बिहान गुल्मीको चन्द्रकोट गाउँपालिका–२ स्थित हर्राचौरको जंगलमा तीन वटा शव भेटिए । जसमध्ये एक महिला र दुई बालबालिका रहेका छन् । अन्दाजी २७ वर्षीया महिला, ११ र सात सात वर्षीया बालिकाको शव जङ्गलमा भेटिएको थियो । महिला र एक बालिकाको शव १० मिटर

पथरीमा जल्यो मोदिको पुत्ला र भारतिया नक्सा

क्रेजी साप्ताहिक पथरी । भारतले जारी गरेको नया नक्साको विषयलाई लिएर मोरङको पथरीशनिश्चरेका युवाहरुले भारतका प्रधानमन्त्रि नरेन्द्र मोदिको पुत्लाका साथै भारतको नक्सा जलाएका छन् । तरुण दलका नगर सभापति सन्तोष कटवाल र नेविसंघका केन्द्रिय नेता सुविन पराजुलिको नेतृत्वमा भएको सो कार्यक्रममा संयौ युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रमका संयोजक सुविन

कठायत परिवारको सहयोगमा पथरी बहुमुखी क्याम्पसमा सरस्वती मन्दिर

क्रेजी साप्ताहिक विभिन्न सामाजिक कार्यहरुमा रमाउने मोरङ्ग पथरी शनिश्चरे ९ का सन्तोष कठायतको परिवारले सोही नगरपालिका १ मा रहेको पथरी बहुमुखी क्याम्पसमा सरस्वती मन्दिरको निर्माण गर्ने भएका छन। सो मन्दिरको आज शनिवार क्याम्पस प्राङ्गणमा एक कार्यक्रम गरि शिलान्यास समेत गरिएको छ। क्याम्पस परिसरमा विद्याकि देवि सरस्वतीको आकर्षक मन्दिर बनाउने सन्तोष

भारतघद्धारा नेपालगन्जस्थित जमुनाह नाका बन्द

क्रेजी साप्ताहिक । नेपालगन्जस्थित जमुनाह नाका भारतले बन्द गरेको छ । आज बिहान ६ बजेदेखि सो नाका बन्द भएपछि नेपालबाट भारत जानका लागि हिडेका ठूलो संख्यामा नेपालीहरु नाकामा रोकिएका छन् । भारतमा लामो समयदेखि अयोध्याको राम मन्दिर र बाबरी मस्जिदको विवाद कायम छ । शनिबार भारतको सर्वोच्च अदालतले यसबारे फैसला

फेसबुकले फेर्यो लोगो !

फेसबुकले आफ्नो ब्राण्डलोगो परिवर्तन गरेको छ । एक खास उद्धेश्यका साथ फेसबुकले नयाँ लोगो डिजाइन गरेको बताइउको छ । फेसबुकको नयाँ लोगोमा सबै अक्षरहरु ठूलो अक्षर अर्थात् Capital letter मा छन् । यो नयाँ लोगो फेसबुक एप तथा फेसबुक वेबमा तत्काल देखिने भने होइन । वास्तवमा आफु ह्वाट्सएप, इन्स्टाग्राम लगायतको

हसिली तुलसाको सक्रियता

हसिली लुक्स र मिलनसार व्यवहार हो यही कारणले हुनसक्छ उनी भइन् मिस पथरीशनिश्चरे २०१९ कि फस्ट रनरअप । उनी हुन् तुलसा नेम्बाङ । नयाँ कुरा सिक्न, सिकाउन र स्टेज कार्यक्रम सञ्चालन गर्न औधी रुचि छ उनलाई । पथरी बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन गर्दै गरेकी उनी मोडलिङका साथै शिक्षण पेशामा

मेचुलाई भ्वाईस अफ नेपालमा जिताउन सर्वजित भण्डारीको संयोजकत्वमा समिति गठन

क्रेजी साप्ताहिक । चर्चित रियालिटी सो ‘द भ्वाईस अफ नेपाल सिजन २ ’ मा टप १२ मा पुग्न सफल मोरङ उर्लाबारीकी मेचु धिमाललाई जिताउने उदेश्यले ‘मेचु धिमाल जिताउ अभियान समिती गठन गरिएको छ । मोरङको उर्लाबारीस्थित धिमाल जाति विकास केन्द्रमा हिजो भएको भेलाले युवा व्यवसायी तथा समाजसेवी सर्व्जित भण्डारीलाई समितिको

उद्योगीद्धारा पथरीका ब्यापारी लुटिए, गुपचुप पार्न ब्यापारीका अध्यक्ष देखि मन्त्री सम्म लागेको आरोप

क्रेजी साप्ताहिक पथरी । कार्तिक १७ गते राति ९ बजे पथरीमा व्यवसाय सञ्चालन गर्दै आएका एक ब्यापारीको मोवाई सहित ४ लाख रुपैँया लुटिएको छ । रातको ९ बजे सप्तरीको नारायणी चिउरा मुराइ उद्योगका उद्योगी अभिशेक काभ्राले मोरङ पथरीशनिश्चरेका एक होलसेल ब्यापारी केशव खतिवडाको कार्यलयमै गई कार्यलयको खाता पाता मनि ब्याग
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.