दशैँ मनाउन घर आएका प्रहरी जवानलाई कुटपिट गरी झाडिमा फालीयो
क्रेजी साप्ताहिक पथरी । दशैँ मनाउन घर आउँदै गरेका प्रहरी जवानमाथि ओखलढुङ्गामा मरणासन्न हुने गरी कुटपिट गर्ने एक समूहलाई प्रहरीले पाक्राउ गरेको छ । ताप्लेजुङमा कार्यरत प्रहरी जवान विनोद परियार र उनका भाइ निरकुमार परियारलाई मरणासन्न हुने गरी कुटपिट गर्ने विवेक तामाङसहित अन्य ६ जनालाई पक्राउ गरेको हो । गत


