पिङ लगाउने क्रममा करेन्ट लाग्दा एकको मृत्यु
ईलाम । ईलाममा पिङ लगाउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । ईलाम नाम्सालिङ घर भई हाल झापाको बिर्तामोड नगरपालिका–२ मा अवस्थित निधि स्कुल नजिकै उमा गौतमको घरमा डेरा गरेर बस्ने वर्ष ५७ को रामलाल रिसालको पिङ लगाउदा करेन्ट लागेर मृत्यु भएको हो । शनिबार साँझ ५ बजेको


