चलचित्र ‘पोई पर्यो काले’ कात्तिकमा
कात्तिक ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो ‘पोई पर्यो काले’ । दीपक मनाङ्गेले निर्माण गरेको यो फिल्म कमेडी, सस्पेन्स र प्रेमकथाले भरिएको निर्माण युनिटले दाबी गरेको छ । दसैँको अवसर पारेर निर्माण युनिटले केही दिन पहिले ट्रेलर समेत रिलिज गरेको थियो । ट्रेलरमा पनि कमेडी, सस्पेन्स र प्रेकथाका दृश्यले


