अनुगमन समितिद्धारा स्टिमेटको अनुगमन
क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको विकास निर्माण अनुगमन् समितिले अव सुरु हुने योजनाहरुको स्टिमेटको अनुगमन् थालेको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना बिष्ट वास्तोलाको अगुवाईमा इन्जिनियर कृष्णप्रसाद कोइराला सहितका समिति सदस्यहरुले हिजो त्यसप्रकारका योजनाको स्थलगत अनुगमन् गरेका छन् । ‘स्टिमेट भेरिफिकेशन’का रुपमा वडा नम्वर


