गोली प्रहार गरी पत्रकारको हत्या
एजेन्सी । शनिबार गोली हानी मध्यअमेरिकी मुलुक होन्डुरस एक पत्रकारको हत्या गरिएको प्रहरीले जनाएको छ । सन् २००१ यतामात्र यो सहित होन्डुरसमा ७९ जना पत्रकारको हत्या भएको मानव अधिकार समूहहरुले बताएका छन् । होन्डुरसको मानव अधिकार आयोगले एचसीएच टिभीमा कार्यरत एडगार जोल अगुलारलाई कोपान शहरमा अज्ञात समूहले गोली हानी हत्या

