राई विद्यार्थी संघ विभाजित, रामचन्द्र राईको नेतृत्वमा छुट्टै समिति घोषणा, यायोक्खा अध्यक्षले विभाजनको जिम्मा लिनुपर्छ

क्रेजी साप्ताहिक पथरी । प्रदेश नं १ लाई किरात प्रदेश नामाकरण गराउने राजनीतिक संघर्षमा रहेका किरात राई विद्यार्थीहरुबीच विभाजन भएको छ । किरात राई यायोक्खा अन्तर्गत रहेको किरात राई विद्यार्थी संघ विभाजित भएको हो । खोटाङमा गत वैशाखमा सम्पन्न संघको ९औं राष्ट्रिय सम्मेलनबाट जितेन राईको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको

साथीलाई वडा कार्यालयमै छुरा प्रहार गर्ने पक्राउ

क्रेजी साप्ताहिक पथरी । झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा पुराने रिसीविका कारण आज बिहान ११ बजे साथीलाई छातीमा छुरा प्रहार गरी घाइते बनाउने सागर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ । सोही वडाका २३ वर्षीय तिम्सिनाले शिवसताक्षी–११ बस्ने ३३ वर्षीय सुरज राईलाई छातीमा छुरा प्रहार गरी वडा कार्यालयमै घाइते बनाएका थिए

बिषालु सर्पले डसेर २ जनाको मृत्यु

क्रेजी साप्ताहिक पथरी । सुनसरीको कोशी गाउँपालिका ७ हरिपुरकी ३० बर्षीया सरिता देवी यादवको बिषालु सर्पले डसेर मृत्यु भएको छ । मंगलवार दिउँसो करिव २ बजेको समयमा घर नजिकै खेतमा घाँस काटिरहेको अवस्थामा खुट्टामा सर्पले डसी उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगिएकोमा उपचारकै क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको

आधा दर्जन यूवतीलाई रोजगार डटकमको म्यानेजर हुँ भन्दै बलात्कार र लुटपाट गर्ने पक्राउ

क्रेजी साप्ताहिक पथरी । आधा दर्जन युवतीहरुलाई जागिर लगाईदिने प्रलोभन दिँदै यौन शोषण र उनीहरुबाट लाखौ रुपैया ठगी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका २ सितापुर बस्ने २९ वर्षीय संतोष कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीले उनलाई

फेरि बढ्यो सुनको मुल्य , यस्तो छ आजको मुल्य

क्रेजी साप्ताहिक पथरी । भदौ दोस्रो साता निरन्तर केही ओरालो लागेको सुनको मूल्य आज फेरि प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार ५०० पुगेको छ । आइतबार र सोमबार छापावाला सुन प्रतितोला रु ७२ हजारमा

मोरङको कानेपोखरीमा बर्डफ्ल्यु फेला, २२२ कुखुरासहितका पंक्षी नष्ट, करिब ५० लाखको क्षति

क्रेजी साप्ताहिक पथरी । बर्डफ्ल्युको संक्रमण भेटिएपछि मोरङको कानेपोखरीमा २२२ कुखुरासहितका पंक्षी नष्ट गरिएको छ । कानेपोखरी–३ हरकपुरमा रहेको यसोधरा कृषि फर्ममा पालिएका हाँस, टर्की, स्थानीय कुखुरा र बट्टाईमा बर्डफ्ल्युको संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु ज्ञान केन्द्र मोरङ का प्रमुख सुशील अधिकारीले जानकारी दिएका छन् । त्यस फर्ममा रहेका

राई विद्यार्थीद्वारा रक्तदान गरी स्थापना दिवस मनाउँदै

क्रेजी साप्ताहिक पथरी । किरात राई विद्यार्थीहरुको साझा संगठन किरात राई विद्यार्थी संघ केन्द्रीय समितिले संस्थापक अध्यक्ष नवीन राईको सम्झना र सम्मानमा रक्तदान तथा अन्तरक्रिर्या कार्यक्रम गर्दै २१ औं स्थापना दिवस मनाउदैछ । केन्द्रीय समितिले आज (भाद्र १७ गते) विहान काठमाडौं कोटेश्वर स्थित कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

न्युयोर्कमा गुड्यो ‘पुरानो बुलेट’

क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ले अमेरिकाको न्यू योर्कमा दर्शकहरूको वाहवाही पाएको छ । फिल्म हेरिसकेपछि किरात राई सोसाइटी अफ अमेरिकाका अध्यक्ष राम राईले खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘वास्तवमा पुरानो बुलेट चलचित्रले एकदमै इन्जोय गरायो साथै मेहनत गर्दा स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने

युवतीमाथी सामुहिक बलात्कार

क्रेजी साप्ताहिक पथरी । काठमाडौंको कलंकीमा १७ वर्षीय एक युवती सामुहिक बलात्कारको शिकार भएकी छन । प्रहरीका अनुसार दैलेख घर भएकी १७ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरिएको हो । सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी १ का २३ वर्षीय रविन

प्रधानमन्त्री ओलि शुक्रबार स्वदेश फर्कने

क्रेजी साप्तहिक पथरी । स्वास्थ्यउपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री के.पी. शर्मा ओली यही भदौ २० गते शुक्रबार स्वदेश फर्कने भएका छन् । सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका ओली स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि शुक्रबार स्वदेश फर्कन लागेका हुन् । प्रधानमन्त्री ओलीले टेलिफोन मार्फत आफू २० गते स्वदेश फर्कने तयारीमा रहेको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.