धरानलाई टाइब्रेकरमा स्तब्ध पार्दै इटहरी भेट्रानस फाइनलमा पुग्यो

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी—५, स्थित जहदाको रंगशालामा जारी ‘जहदा भेट्रानस गोल्डकप’ प्रतियोगिताको फाइनलमा हाम्रो इटहरी भेट्रानस एफसी प्रवेश गरेको छ । हाम्रो धरान भेट्रानस एफसीलाई टाइब्रेकरमा २-३ गोल अन्तरले हराउँदै हाम्रो इटहरी भेट्रानसले फाइनलको यात्रा तय गरेको हो । धरानका लागि जनकराज सुनुवार, तिर्थराज आलेमगर, योगेन्द्र राई, सुमन

जनएकता सहकारीले ४ सय छात्रछात्रालाई न्यानो कपडा बाड्यो

क्रेजी संवाददाता कानेपोखरी । २० औं स्थापना दिवशको अवसर पारेर जनएकता बचत तथा ऋण सहकारी संस्थाले ४ सय छात्रछात्रालाई जाडोको न्यानो कपडा वितरण गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका —६, मा स्थापित संस्थाले पालिका क्षेत्र भित्रका ९ वटा सामुदायिक विद्यालयका छात्राछात्रलाई न्यानो लुगा स्वेटर वितरण गरिएको हो । वडा नम्बर

२-३ गोल अन्तरले नवलपरासीलाई हराउँदै इटहरी भेट्रानस सेमिफाइनल प्रवेश

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी—५, स्थित जहदाको रंगशालामा जारी ‘जहदा भेट्रानस गोल्डकप’ प्रतियोगिताको पहिलो चरणको अन्तिम दिनको खेलमा हाम्रो इटहरी भेट्रानस एफसी विजय भएको छ । बुधबार भएको खेलमा अभिषेक चर्च राझर नवलपरासीलाई २–३ गोलले विजय हुर्दै हाम्रो इटहरी सेमिफाइनलमा पुगेको हो । हाम्रो इटहरीका लिलाराम मगरले खेलको ३०

१-० गोल अन्तरले हराउँदै जहदा भेट्रानस गोल्डकपमा बिर्तामोड सेमिफाइनमा प्रवेश

क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी ५ जहदामा सञ्चालन भइरहेको "जहदा भेट्रानस गोल्डकप-२०७८" को तेश्रो दिनको खेलबाट बिर्तामोड भेट्रानस एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । दमक लखनपुर भेट्रानस क्लबलाई १-० गोल अन्तरले हराउँदै बिर्तामोड भेट्रानस एफसीले सेमिफाइनलको यात्रा सुनिश्चित गरेको हो । खेलको सुरूवातमा दुवै टिम निकै आक्रमक देखिएपनि पहिलो

बिराटनगरलाई २-० गोल अन्तरले हराउँदै जहदा भेट्रानस गोल्डकपको सेमिफाइनल आयोजक प्रवेश

क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी ५ जहदामा सञ्चालन भइरहेको "जहदा भेट्रानस गोल्डकप-२०७८" को दोश्रो दिनको खेलमा मर्निङ भेट्रानस बिराटनगरलाई २-० गोल अन्तरले हराउँदै आयोजक जहदा भेट्रानस एफसीले सेमिफाइनलको यात्रा सुरक्षीत गरेको छ । गोलरहित बराबरीमा सकिएको पहिलो हाफमा दुवै टिमले निकै राम्रा अवसरहरू पाएपनि गोल गर्न भने सकेनन् ।

अन्तर मावि स्तरीय कविता वाचन प्रतियोगितामा शिक्षा सदनकी करुणा कोइराला प्रथम

क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकामा स्थापित कानेपोखरी साहित्य समाजले आयोजना गरेको अन्तर मावि स्तरीय कविता वाचन प्रतियोगितामा शिक्षा सदन मावि हरकपुरमा अध्ययनरत करुणा कोइराला प्रथम भएकी छिन । दोश्रो स्थानको पुरस्कार रमाइलो बहुमुखी क्याम्पस भौसाबारी ५ मा अध्ययनरत जुना पाण्डेले हात पार्दा तेश्रो स्थानको पुरस्कार वडा नं. ६

प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगिता सम्पन्न : आयोजकलाई प्रथम पुरस्कार

सनम रोक्का कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकामा सम्पन्न भएको प्रथम अध्यक्ष कप १ नं. प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगितामा आयोजक जिल्ला मोरङले प्रथम पुरस्कार हात पारेको छ । ८ स्वर्ण, ८ रजत र ९ कास्य पदक जित्दैँ आयोजकले प्रथम स्थान हासिल गरेको आयोजक कमिटीले बताएको छ । दोश्रो पुरस्कार सुनसरीले ८

कानेपोखरी तेक्वाण्डोको पहिलो दिन आयोजकलाई १ रजत र ३ कास्य पदक

सनम रोक्का कानेपोखरी । मोरङ कानेपोखरीमा सञ्चालन भइरहेको प्रथम अध्यक्ष कप १ नं. प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगितामा आयोजक कानेपोखरी र मोरङले प्याट्रन समूहतर्फ ६ स्वर्ण (पहिलो) र ३ रजत(दोश्रो) पदक हात पारेको छ । त्यसैगरी एकल स्पारिङतर्फ आयोजकले १ रजत(दोश्रो) र ३ कास्य(तेश्रो) पदक हासिल गरेको हो । प्याट्रन समूहको

कानेपोखरीको जहदामा कार्तिक २८ बाट “जहदा भेट्रानस गोल्डकप” सुरू हुँदै

क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी -५ स्थित जहदामा "जहदा भेट्रानस गोल्डकप-२०७८" यहि कार्तिक २८ गतेदेखि सुरू हुँदैछ । २८ गते उद्धघाटन हुने प्रतियोगिताको समापन मंसिर ५ गते हुनेछ । कानेपोखरी -५ जहदामा रहेको कानेपोखरी गाउँपालिकाको रंगशालामा हुने खेललाई जहदा भेट्रानस क्लबले आयोजना गरेको छ भने संरक्षकको रुपमा नव प्रगतीशिल

परदेशीएको छोरो ११ वर्षसम्म पनि घर फर्किएन !

सनम रोक्का कयौं दु:ख, कष्ट उठाएर हुर्काएको छोराछोरीले बुढेसकालमा परिवारको जिम्मेवारी थामिदिओस भन्ने चाहाना कुन आमाबुबाको नहोला र ! हो, यस्तै-यस्तै आंकाक्षा र भरोसाका दरिला खम्बा थिए, मोरङ कानेपोखरी गाउँपालिका ०४ पिङ्डाँडा निवासी छत्रबहादुर विश्वोकर्माका जेठा छोरा लालबहादुर विश्वोकर्मा । २०४७ सालमा संखुवासभा जिल्लाको साविक वाना गाविस वार्ड नं. १