नेपालमा पनि देखियो ओमिक्रोन भेरियन्ट

क्रेजी संवाददाता काठमाडौं । ओमिक्रोन भेरियन्टबाट संक्रमित दुईजना व्यक्ति नेपालमा भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । सोमबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सह-प्रवक्ता समिर अधिकारीले नेपालमा पनि कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट भेटिएको जानकारी दिए । ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी

तेक्वाण्डोको ब्ल्याक बेल्ट ग्रेडिङ : ४१ खेलाडी दिक्षित

सनम रोक्का कानेपोखरी । मोरङको कानेपोखरीमा शनिबार सम्पन्न प्रदेश स्तरीय कालो बेल्टको ग्रेडिङ् कार्यक्रमबाट ४१ खेलाडी कालो बेल्टमा ग्रेडिङ भएका छ्न । ब्लाक बेल्ट प्रथम डानबाट ३४ जना, दोश्रो डानबाट ६ जना र तेस्रो डानबाट १ जना दिक्षित भएका हुन । ब्ल्याक बेल्ट प्रथम डानबाट दिक्षित हुनेमा कानेपोखरी तेक्वाण्डोबाट आशिष

माओवादी कानेपोखरीको अध्यक्षमा मनोज राजवंशी चयन

क्रेजी संवाददाता कानेपोखरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को कानेपोखरी गाउँपालिका अध्यक्षमा २९ वर्षीय मनोज राजवंशी निर्विरोध निर्वाचित भएका छन् । राजवंशी उमेरको हिसाबले नेपालको सबैभन्दा कान्छा अध्यक्ष हुन् । पालिका अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । विद्यार्थी राजनीति हुँदै उनी माओवादीको पार्टी सम्मेलन आयोजक कमिटी सदस्य, मोरङ जिल्ला

कानेपोखरीको त्रिपुरेश्वर महादेव मन्दिरमा बाला चतुर्दशी (फोटोसहित)

क्रेजी संवाददाता कानेपोखरी । आज शुक्रबार मंसिर कृष्ण चतुर्दशी अर्थात बाला चतुर्दशी । पशुपतिनाथ लगायत देशका विभिन्न शक्तिपीठहरूमा शतबीज छरेर बालाचतुर्दशी मनाइँदै छ । त्यसैगरी मोरङ कानेपोखरी ६ स्थित शिवालय टोलमा रहेको त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा पनि बिहानैदेखि शतबीज छर्नेको घुइँचो रहेको छ । बिहान ४ बजेदेखीनै भक्तजनहरूको उपस्तिथि रहेको

तेक्वाण्डोका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई सम्मान : कानेपोखरी प्रदेशकै उत्कृष्ट डोजाङ्ग

क्रेजी संवाददाता विराटनगर । आईटीएफ तेक्वाण्डोका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई मंगलबार सम्मान गरिएको छ । प्रदेश १ आईटीएफ तेक्वाण्डो संघको २० औँ वार्षिक उत्सवको अवसरमा विराटनगरमा खेलाडी तथा प्रशिक्षकलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सम्मान गरेका हुन । पुरस्कृत एवं सम्मानित हुने उत्कृष्ट खेलाडीमा पुरुषतर्फ झापाका मिसन श्रेष्ठ र

माओवादी कानेपोखरीको नेतृत्व चयनमा चरम गुटबन्दी भएको कार्यकर्ताहरूको भनाइ : गठित कमिटी नमान्ने

क्रेजी संवाददाता कानेपोखरी । माओवादी केन्द्र मोरङ कानेपोखरी गाउँ कमिटीको अधिवेशनबाट नव गठित पदाधिकारीहरू नियम विपरीत गुठबन्दीद्धारा चुनिएको भन्दै पुराना कार्यकर्ताहरूले बन्दसत्रको विरोध गरेका छ्न । उनिहरूले गठित कमिटीलाई नमान्ने भन्दैँ पुनः अधिवेशनको माग गर्दै विरोध जनाएका हुन । माओवादी केन्द्र कानेपोखरी गाउँ कमिटीको जारी अधिवेशनबाट नेतृत्व परिवर्तनको चर्को आवाज

प्रदेश १ मुख्यमन्त्रीले गरे गायिका रचना रिमालसँग ‘वान साईटेड लभ’ परेको खुलासा

क्रेजी संवाददाता बेलडाँगी । प्रदेश १ मुख्यमन्त्री राजेन्द्र राईले एक कार्यक्रमको बीच रमाइलो पारामा गायिका रचना रिमालसँग 'वान साईटेड लभ ' परेको खुलासा गरेका छ्न । झापाको भुटानी शरणार्थी शिविर (बेलडाँगी -२) अवस्थित वृद्ध दिवा सेवा, मेरो डान्स कप ( यूएसए ) र मेरो भ्वाइस कप( यूएसए)को समुद्‌घाटनको गर्दै मन्तव्यको

दहिधाप मेला १ दिन मात्र लाग्ने

सनम रोक्का कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका - ०६ शिवालय टोल स्थित त्रिपुरेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने दहिधाप मेला यसपटक एकदिन मात्र लाग्ने भएको छ । हरेक वर्ष करिब ५ दिनसम्म भव्यताका साथ सञ्चालन हुने मेलालाई यसपटक कोरोना कहर, लामो समय मेला सञ्चालन गर्दा व्यवस्थापनमा समस्या, सुरक्षा लगायतलाई मध्यनजर गर्दै

माओवादी केन्द्र कानेपोखरीको वडा अधिवेशन सम्पन्न : सम्पूर्ण पदाधिकारी सर्वसहमत

क्रेजी संवाददाता कानेपोखरी । नेकपा माओवादी केन्द्र मोरङ कानेपोखरी गाउँपालिकाको प्रथम वडा अधिवेशन शनिबार सम्पन्न भएको छ । सात वटै वडाको अधिवेशनबाट पदाधिकारी सहित २९ सदस्यीय समिति सर्वसहमत रूपमा चयन भएको माओवादी केन्द्रले जनाएको छ। कानेपोखरी गाउँपालिका वडा १ को अध्यक्षमा ईश्वर खतिवडा चयन भएका छन । उपाध्यक्षमा नरमाया पाण्डे,

साना किसान कृषि सहकारी संस्थाको छैठौं साधारण सभा सम्पन्न : उत्कृष्ट ऋणीलाई सम्मान

क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी ६ रमाइलोमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड बयरबनले शनिबार छैठौं वार्षिक साधारण सभा विभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ । आर्थिक वर्ष ०७७/७८ को प्रगती तथा ७८/७९ का लागि संस्थाले तय गरेका नीति तथा कार्यक्रमहरू संस्थाकी अध्यक्ष कल्पना भण्डारीले प्रस्तुत गरेकी थिइन