कानेपोखरीमा २४ घण्टा नबित्दैँ उक्कियो कालोपत्रे

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका – ६ पौडेल चौकदेखि ४ नं. को भलुवा खोलासम्म निर्माणाधीन कालोपत्रे सडक २४ घण्टा नबित्दैँ उक्किएको भन्दै स्थानीय आक्रोशित बनेका छ्न । पौडेल चौकदेखि खड्ग श्रेष्ठको घरसम्म करिब २ सय मिटर पिच गरेको सडकको कालोपत्रे उप्किन थालेपछि निर्माण कम्पनीले गुणस्तरीय काम नगरेको भन्दै

रमाइलो जेसिज २०२२ को अध्यक्षमा सन्तोष फुयल

क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी स्थित रमाइलो जेसिज शाखाको वार्षिक साधारण सभाबाट २०२२ का लागि अध्यक्षमा त्रिभुनाथ फुयल (सन्तोष ) सर्वसम्मत चयन भएका छ्न । कानेपोखरी ६ को रमाइलो साकोस हलमा सम्पन्न भएको शाखाको चौथो साधारण सभा तथा शाखा अधिवेशनबाट फुयल चयन भएका हुन । कार्यकारिणी उपाध्यक्षमा मनोज अधिकारी,

कानेपोखरी ४ निवासी ६६ बर्षिय धिमाल जंगलमा मृत फेला

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका निवासी ६६ वर्षीय मात्रिका धिमाल कानेपोखरी जंगलमा मंगलबार आज मृत अवस्थामा फेला परेका छन । कानेपोखरी ४ धम्कुवाका धिमाल आज कानेपोखरी स्थित ग्रामिण सुधार सामुदायिक वन र लेटाङको जनजागृती सामुदायिक वनको सिमानामा पर्ने फायर लाइन छेउमा मृत अवस्थामा फेला परेका हुन । धिमाल

नमूना चर्चका जवानहरुको मिसन टिमद्धारा न्यानो कपडा र खाद्यान्न वितरण

सन्तोस खालिङ राई पथरीशनिश्चरे । पथरी शनिश्चरे नगरपालिका १ पथरी बजारको सुनाखरी चौकमा रहेको नमुना चर्चका जवानहरुको सामाजिक काम गर्ने समुह मिसन टिमले न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ । जाडोको समयमा निम्न आयस्तर भएका परिवारलाई समस्या हुनेभएकोले थोरै भएपनि सहायता पुर्‍याउने उद्धेश्यका साथ वितरण गरेको हो । विगतका

कानेपोखरीबाट एक युवती बेपत्ता, बेच्न लगिएको परिवारको आशंका

सनम रोक्का कानेपोखरी । मोरङ कानेपोखरी –४, शिवालय टोलकी एक युवती बेपत्ता भएकी छिन । शुक्रबार साँझबाट २१ वर्षीय सुजना तिम्सिना बेपत्ता भएकी हुन ।                                                   

कानेपोखरी तेक्वाण्डोका ८१ खेलाडीलाई विभिन्न बेल्ट प्रदान

क्रेजी संवाददाता कानेपोखरी । कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्गले विभिन्न बेल्ट ग्रेडिङबाट ८१ जना खेलाडीलाई बेल्ट प्रदान गरेको छ । शनिबार सम्पन्न आईटिएफ तेक्वाण्डो प्याटन तर्फको ग्रेडिङबाट ८१ जना खेलाडीले बेल्ट र प्रमाण पत्र प्राप्त गरेको हो । कार्यक्रमको प्रमुख अतिथि प्रदेश १ आईटिएफ तेक्वाण्डो संघको अध्यक्ष प्रविन कार्कीले खेलाडीलाई प्रमाण

प्रेस चौतारी मोरङको जिल्ला अधिवेशन पुस २९ गते

विराटनगर । प्रेस चौतारी मोरङको ८ औं जिल्ला अधिवेशन आगामी पुस २९ गते हुने भएको छ । शनिबार विराटनगरमा बसेको जिल्ला कार्यसमितिको बैठकले पुस २९ गते विराटनगरमा अधिवेशन गर्ने निर्णय गरेको हो । सम्मेलन सम्पन्न गर्नका लागि संयोजक सुदीप कोइरालाको अध्यक्षतामा ३५ सदस्यीय आयोजक कमिटि गठन गरिएको छ । बैठकले

जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

कानेपोखरी । मोरङ कानेपाेखरी २ का युवा समाजसेवी सविन थापाले सोही स्थानमा रहेको बाल संसार अङ्ग्रेजी स्कुलका ४५ जना जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेका छन । शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित औपचारिक कार्यक्रमका बिच कापी, पेन्सिल लगायतका शैक्षिक सामग्री थापाले विद्यार्थीहरूलाई प्रदान गरेका हुन । विद्यार्थीको पढाईमा थप हाैंसला मिलोस

कानेपोखरी ५ मा राष्ट्रिय युवा संघ गठन, अध्यक्षमा भट्टराई चयन

कानेपोखरी । नेपाल कम्युनिष्ट पार्टी(एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कानेपोखरी गाउँपालिकाको ५ नं. वडा कमिटी गठन भएको छ । रमाइलो क्याम्पसमा शनिबार भएको भेलाले खिलराज भट्टराईको अध्यक्षतामा ५१ जना सदस्य कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा अनुप राई, सचिवमा शंकर धिमाल, सहसचिवमा भूपेन्द्र राई र धनश्याम

कानेपोखरीमा पुस ४ गतेदेखी १७ गतेसम्म मतदाता नामावली संकलन गरिदैं

क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकामा यहि पुस ४ गतेदेखी मतदाता नामावली संकलन गरिने भएको छ । मतदाता नामावली संकलनका लागि स्थानीय सहयोग, समन्वय तथा प्रचार प्रसार समितिको शुक्रबार बसेको बैठकले गाउँपालिकाको कार्यालयमा संकलन स्थान राखेर प्रत्येक वडाको अलग–अलग रुपमा मतदाता नामावली संकलन गरिने भएको हो । प्रदेश निर्वाचन