
देशमा ‘लकडाउन’ का समयमा पनि रोकिएन तस्करी
क्रेजी साप्ताहिक विराटनगर । विश्वभर फैलिएको ‘कोरोना भाइरस’ महामारीको असर नियन्त्रण गर्न नेपाल सरकारले ‘लकडाउन’ गरेको छ । यो अवस्थामा कोही पनि सर्वसाधारणले घर बाहिर निस्कनै मिल्दैन । तर मोरङको सीमावर्ती क्षेत्रमा भने भारतको जोगवनी लगायतका बजारबाट हुने तस्करी धन्दा मौलाएको छ । विराटनगर महानगरपालिका–१७ इश्लामपुर, रघुपति टोल, लाइन क्वार्टर,