
३ लाख जरिवाना गरिने मास्क लुकाउने व्यवसायीलाई
क्रेजी साप्ताहिक विराटनगर । अनुगमनका क्रममा लुकाएको अवस्थामा मास्क भेटिएपछि वाणिज्य कार्यालय मोरङले विराटनगरको श्री सूर्जी इन्पेक्सका सञ्चालकलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ । आइतबार वाणिज्य कार्यालय, विराटनगर महानगरपालिकासहितको अनुगमन टोलीले मास्क र सेनिटाइजर लुकाएको पाएपछिसञ्चालक राजेशकुमार अग्रवाललाई तीन लाख रुपैयाँ जरिवाना गरेको हो । विराटनगर–९ घोगापुल चोकबाट अग्रवालले